Hulas Foods

Hulas Foods Terms & Conditions for Teej Giveaway ⬇️
http://bit.ly/4mKC3L3
(1)

सप्तरङी टीकामा माया, मिठास र अटुट सम्बन्धको प्रतिविम्ब हुन्छ।भाइटीकाको यो पावन अवसरमा सबैमाझ हार्दिक शुभकामना!
23/10/2025

सप्तरङी टीकामा माया, मिठास र अटुट सम्बन्धको प्रतिविम्ब हुन्छ।

भाइटीकाको यो पावन अवसरमा सबैमाझ हार्दिक शुभकामना!

हुलासको साथ शुद्धता र आत्मियताको यो परम्परा अझ खास बनाऔं।     म्ह: पूजाको हार्दिक शुभकामना!
22/10/2025

हुलासको साथ शुद्धता र आत्मियताको यो परम्परा अझ खास बनाऔं।

म्ह: पूजाको हार्दिक शुभकामना!

परम्परागत स्वादको मिठास, हरेक पुस्तालाई बाँध्ने चाडपर्व हुलास कुरुम कुरुम चिउराका साथ ❤️
21/10/2025

परम्परागत स्वादको मिठास, हरेक पुस्तालाई बाँध्ने चाडपर्व हुलास कुरुम कुरुम चिउराका साथ ❤️

20/10/2025

दीपको उज्यालो जस्तै चम्कीरहोस् खुसियाली, लक्ष्मीको कृपाले भरियोस घर–परिवार।

हुलासको मिठाससंग लक्ष्मीपूजाको शुभकामना!

19/10/2025

तपाईंकोमा तिहारको मिठाई बाँड्न त पक्कै सुरु भइसक्यो होला! यसपालि घरमै हुलासको बेसनले बनेको लड्डुका साथ मिठास सँगै पोषण पनि बाड्नुहोस् 🤗

सेलरोटी बनाउने तयारी सँगै चाँदीको सिक्क जित्न पनि तयार रहनुहोस्!  कमेन्ट गरेर चाँदिको सिक्का जित्ने अवसर पाउनुहोस्! 🎉   ...
19/10/2025

सेलरोटी बनाउने तयारी सँगै चाँदीको सिक्क जित्न पनि तयार रहनुहोस्!

कमेन्ट गरेर चाँदिको सिक्का जित्ने अवसर पाउनुहोस्! 🎉

यो अवसर कार्तिक ६ सम्मका लागि लागू हुनेछ ।

जित्नका लागि हाम्रो पेजलाई Follow गर्न नबिर्सिनुहोला!

चाडपर्वको उज्यालोमा मिठास भरेर ल्याउने भरोसा नेपालमै बनेको हुलासको!
15/10/2025

चाडपर्वको उज्यालोमा मिठास भरेर ल्याउने भरोसा नेपालमै बनेको हुलासको!

12/10/2025

Hulas खोज्नुहोस्, तर सचेत भई किनकि Hulas गहुँ चक्की पिठोको स्वाद खोज्नेले अरू कुनै विकल्प रोज्दैनन्‼

सुगन्ध पनि शाही, स्वाद पनि शाही! चाडपर्वको लागि रोज्नुहोस् हुलास शाही पुलाउ 🍚👑
10/10/2025

सुगन्ध पनि शाही, स्वाद पनि शाही! चाडपर्वको लागि रोज्नुहोस् हुलास शाही पुलाउ 🍚👑

08/10/2025

लोभ्याउने सुगन्ध र सम्झनामा बस्ने स्वादले हरेक चाडमा थप्नुहोस शाहीपन हुलास शाही पुलाउको साथ! ♨️🍚

Congratulations to our silver coin winners! 🎉🎊अब तपाईं पनि कमेन्ट गरेर चाँदीको सिक्का जित्ने हैन त ? जित्ने मौका अझै बाँ...
05/10/2025

Congratulations to our silver coin winners! 🎉🎊

अब तपाईं पनि कमेन्ट गरेर चाँदीको सिक्का जित्ने हैन त ? जित्ने मौका अझै बाँकी छ, हुलाससँग जुडिरहनुहोला!

02/10/2025

सद्भाव, शुद्धता र शुभ स्वास्थ्यको विजय होस् भन्ने कामनाका साथ सम्पूर्ण नेपाली माझ विजया दशमीको हार्दिक शुभकामना!

Address

Main Road
Biratnagar
56600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97721515627

Alerts

Be the first to know and let us send you an email when Hulas Foods posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hulas Foods:

Share

Category