Rajendra & Sons Agro Farm

Rajendra & Sons Agro Farm Rajendra & Sons Agro Farm is a family own farm established to develop and lease all types services

11/04/2026

चाँदीको नाममा ठगी!
सयौँलाई नक्कली बेच्ने व्यवसायी अन्ततः पक्राउ परे। 👊

#बीरगंज

10/04/2026

अग्लो आपको बोटमा स्प्रे गर्ने जुगाड।

07/04/2026

तरकारी होइन यो त “Superfood” को बादशाह हो! 👑🌿
दूध भन्दा पनि शक्तिशाली 💪
मासु भन्दा पनि पौष्टिक 😱
👉 चिन्यौ त? यो हो सजीवन (Moringa)!

27/10/2025

पोखरीमा माछा मार्ने मज्जा नै बेग्लै हुन्छ 😍

15/07/2025

हाम्रो आवाज दबाउने प्रयास नगर!

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ को देउरबाना सोलकपुर जस्तो महत्त्वपूर्ण सार्वजनिक बाँध आज पनि उपेक्षाको सिकार बनेको छ। तीन तहको सरकार हुँदा पनि किसानका आँखा बर्सेनि आशामा टोलाउँछन् – न सांसदले, न प्रदेशका विधायकले, न पालिकाका प्रमुखले, न वार्ड अध्यक्षले नै बाँध पुनः सुचारू गराउने कुनै सार्थक पहल गरे।

वोट चाहिं गरिब किसानको चाहिन्छ, तर काम गर्ने बेला चुप लागेर बस्छन्।

किसानको खेतमा पानी पुग्दैन, उत्पादन घट्दो छ, तर तलबी पत्रकारहरू ‘पीडित किसान’ को आवाज लेख्न रूचाउँदैनन्। किन? कि साँचो कुरा लेख्दा कतै उनीहरूको तलव र सम्बन्ध नै धरापमा पर्ने हो कि?

अब त किसान आफैं बोल्ने बेला आएको छ। हाम्रो खेत, हाम्रो पानी, हाम्रो अधिकार!
बिना काम, बिना जिम्मेवारी, अब न सांसद, न मुखिया!

✊🏼 #किसानको_पानी
✊🏼 #जनताको_जवाफदेही_सरकार
✊🏼 ाज_उठ्छ

28/05/2025

हाम्रो पोखरी मा आज माछा मारिदै |

.

07/05/2025

Hamro Farmhouse ko Mango Tree

Address

Paterwa Sugauli Sonbarsa Ward No. 1
Birgunj
44300

Telephone

+9779845231920

Website

Alerts

Be the first to know and let us send you an email when Rajendra & Sons Agro Farm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajendra & Sons Agro Farm:

Share

Category