23/06/2020
स्वदेशमै केही गराै भन्ने उदेश्यले, लामाे समयकाे बिदेश बसाई बाट सिकेकाे सिपलाई प्रयाेग गर्दै हजुरहरुकाे घरघरमा स्वादिस्ट म: म त्याे पनि हालसम्मकै सस्ताे मुल्यमा खुवाउने उदेश्यले काम शुरु गरेका छाै । अाशा छ हाम्राे सेवा मन पराई साथ दिनुहुनेछ ।
* चिकन स्टिम मम रू 80
* कम्तिमा पनि 3 प्लेट अडर गर्नुपर्नेछ ।