16/05/2026
बिशेष सूचना :- हाम्रो वालिंग पार्टी प्यालेस तथा क्यट्रिंग सर्विस मिति २०८३ जेठ महिना १ गते देखि हाल रहेको स्थान बाट २०० मीटर पूर्वमा कालिकानगर कलिकपथमा आवस्थित शेर पथमा(कालिका डिजल्सको पछाडी पश्चिममा तर्फ )नयाँ भवन सुचारु भएको जानकारी गर्दछौ साथै येही नयाँ स्थान बाटनै सम्पूर्ण सेवा हरु सुचारु भइसकेको जानकारी समेत गर्दाछौ।
सम्पर्क नम्बर :-९८४७१४८१४२ , ९८५७०५८२१६
Send a message to learn more