TULSI Bakeries and Cookies

TULSI Bakeries and Cookies Bake the world a better place.

“हामीले श्री गिरिवाण सरस्वती संस्कृति तथा जनरल सेकन्डरी स्कूलमा १०,००० रुपैयाँको दान प्रदान गरेका थियौं, र उहाँहरूको ६०औ...
10/05/2026

“हामीले श्री गिरिवाण सरस्वती संस्कृति तथा जनरल सेकन्डरी स्कूलमा १०,००० रुपैयाँको दान प्रदान गरेका थियौं, र उहाँहरूको ६०औं उत्सवमा हाम्रो बेकरीको स्वादिष्ट नास्ता पनि उपलब्ध गरायौं। उहाँहरूप्रति हाम्रो मनदेखि धन्यवाद!” #धन्यवाद

तातो, क्रिस्पी र स्वादिलो Veg Patties अब उपलब्ध! चाहिएमा तुलसी बेकरी र कुकीजमा सम्पर्क गर्नुहोस्। 👍  ゚  #सम्पर्क
18/04/2026

तातो, क्रिस्पी र स्वादिलो Veg Patties अब उपलब्ध!

चाहिएमा तुलसी बेकरी र कुकीजमा सम्पर्क गर्नुहोस्। 👍 ゚ #सम्पर्क

13/04/2026
On this Martyrs’ Day, Tulsi Bakeries & Cookies pays heartfelt tribute to the brave martyrs whose sacrifices shaped our n...
30/01/2026

On this Martyrs’ Day, Tulsi Bakeries & Cookies pays heartfelt tribute to the brave martyrs whose sacrifices shaped our nation.
Salute to their legacy. 🇳🇵

तुलसी बेकरी एण्ड कुकीज टिमको तर्फबाटसबैलाई माघे सङ्क्रान्तिको हार्दिक शुभकामना!
15/01/2026

तुलसी बेकरी एण्ड कुकीज टिमको तर्फबाट
सबैलाई माघे सङ्क्रान्तिको हार्दिक शुभकामना!

“New year, new hopes, and the same fresh taste you love.Wishing you a sweet and joyful New Year!— Unique Bakery”
01/01/2026

“New year, new hopes, and the same fresh taste you love.
Wishing you a sweet and joyful New Year!
— Unique Bakery”

Miles of hills, countless smiles.Proudly expanding our bakery flavors to Rampur • Gulmi • Palpa • Argakhanchi 🌄🍞Same tas...
24/12/2025

Miles of hills, countless smiles.
Proudly expanding our bakery flavors to Rampur • Gulmi • Palpa • Argakhanchi 🌄🍞
Same taste, same quality—now closer to you.

From our oven to the hills.
Delivering freshness, trust, and tea-time happiness—one packet at a time.
Because every hill deserves bakery goodness that feels like home.

“छठीमाई पूजाको पावन अवसरमा तुलसी बेकरी एण्ड कुकीज टिमको तर्फबाट हार्दिक शुभकामना!”
27/10/2025

“छठीमाई पूजाको पावन अवसरमा तुलसी बेकरी एण्ड कुकीज टिमको तर्फबाट हार्दिक शुभकामना!”

“यस विजयादशमीले सबैमा उमङ्ग, उत्साह र सफलता ल्याओस्। हाम्रो टिममा एकता, विश्वास र प्रगतिको नयाँ ऊर्जा भरियोस्।”दशैंले सब...
01/10/2025

“यस विजयादशमीले सबैमा उमङ्ग, उत्साह र सफलता ल्याओस्। हाम्रो टिममा एकता, विश्वास र प्रगतिको नयाँ ऊर्जा भरियोस्।”

दशैंले सबैमा खुशी, स्वास्थ्य र सफलता ल्याओस्। शुभकामना!

विश्वकर्मा भगवानले तपाईँको जीवनमा समृद्धि, सफलता र सुरक्षित कामको वातावरण प्रदान गरून् भन्ने कामना गर्दछु ।जय विश्वकर्मा...
18/09/2025

विश्वकर्मा भगवानले तपाईँको जीवनमा समृद्धि, सफलता र सुरक्षित कामको वातावरण प्रदान गरून् भन्ने कामना गर्दछु ।

जय विश्वकर्मा 🙏

Address

Tilotamma/06
Butwal
32900

Telephone

+9779857042606

Website

Alerts

Be the first to know and let us send you an email when TULSI Bakeries and Cookies posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TULSI Bakeries and Cookies:

Share