18/08/2026
सुरप्राइज बुकवे गिफ्ट र स्वादिष्ट केक डेलिभरी सेवा! 🌸🎂
तपाईंको खास पलहरूलाई अझै यादगार बनाउन अब सागर केक एण्ड पेस्ट्री (Sagar Cake and Pastry) छ साथमा। जन्मदिन, वार्षिकोत्सव वा कुनै पनि विशेष अवसरमा आफ्ना प्रियजनलाई घरमै बसेर सरप्राइज दिनुहोस्।
हामीकहाँ उपलब्ध सेवाहरू:
ताजा, स्वादिष्ट र आकर्षक डिजाइनका केकहरू 🍰
सुन्दर र ताजा फूलका आकर्षक बुकवेहरू 💐
छिटो र भरपर्दो होम डेलिभरी सेवा 🚚
आजै आफ्नो अर्डर बुक गर्नुहोस् र आफ्ना मान्छेको अनुहारमा मुस्कान ल्याउनुहोस्!
📍 ठेगाना: तिलोत्तमा-९, मङ्गलापुर (Tillotama-9, Manglapur)
📞 सम्पर्क नं.: +९७७-९७६८३४४४७८