Achaano MEAT SHOP

Achaano MEAT SHOP Achaano Meat Shop is a local business, we supply chickens meat, mutton meat and fish..

२०८३/ ०४/ १५ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कु...
31/07/2026

२०८३/ ०४/ १५ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४२०/- कायम गरिएको छ ।

२०८३/ ०३/ २०गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुख...
03/07/2026

२०८३/ ०३/ २०गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४४०/- कायम गरिएको छ ।

01/07/2026

बर्ड फ्लु पुष्टि भएका कुखुरा सरकारी मापदण्डअनुसार तत्काल नष्ट गरिन्छन्, बजारसम्म पुग्दैनन्।
बजारमा बिक्री हुने कुखुराको मासु स्वस्थ कुखुराबाट मात्र तयार गरिन्छ।
🍗 राम्रोसँग पकाएर सेवन गर्दा उपभोक्ताले अनावश्यक त्रास लिनु पर्दैन।

Dr. Nabaraj Shrestha
वरिष्ठ पशु चिकित्सक, पशु सेवा विभाग

#नेपाल

29/06/2026
29/06/2026

मिडियामा अन्य प्रजातिका कुखुरामा देखिएको ब_र्ड फ्लुको समाचारलाई ब्रोईलर कुखुरासँग जोडेर गलत फोटो–भिडियो फैलाइएको छ। हाल नेपालमा ब्रोईलर कुखुरामा बर्ड फ्लु पुष्टि भएको छैन। नियमानुसार परीक्षण र नियन्त्रणपछि मात्रै कुखुरा बजारमा आउने भएकाले उपभोक्ताहरू ढुक्क भएर मासु सेवन गर्न सक्नुहुन्छ।”
यो जानकारी सबैमा शेयर गरेर सचेतना फैलाउन सहयोग गर्नुहोस्।

२०८३/ ०३/ ०९ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कु...
22/06/2026

२०८३/ ०३/ ०९ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४६०/- कायम गरिएको छ ।

२०८३/ ०१/ २४ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कु...
06/05/2026

२०८३/ ०१/ २४ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४८०/- कायम गरिएको छ ।

17/04/2026

२०८/ ०१/ ०४ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४६०/- कायम गरिएको छ ।

14/04/2026

नव वर्ष २०८३ सालको पावन अवसरमा सम्पूर्ण ग्राहक महानुभाव हरूमा हार्दिक मङ्गलमय शुभकामना।

05/04/2026

२०८२/ १२/ २३ गते देखि लागु हुने गरि मासु व्यावसायी संघ रूपन्देही पोल्ट्री जन्य उप समितिको निर्णय अनुसार तयारी व्रोइलर कुखुराको खुद्रा मासुको मुल्य रू ४४०/- कायम गरिएको छ ।

Address

Bhuwansingh Marga
Butwal
32900

Opening Hours

Monday 06:00 - 21:00
Tuesday 06:00 - 21:00
Wednesday 06:00 - 21:00
Thursday 06:00 - 21:00
Friday 06:00 - 21:00
Saturday 06:00 - 08:00
Sunday 09:00 - 17:00

Telephone

+977 984-7315644

Website

Alerts

Be the first to know and let us send you an email when Achaano MEAT SHOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Achaano MEAT SHOP:

Shortcuts

Share