17/09/2026
🔧✨ विश्वकर्मा पूजाको शुभ अवसरमा सम्पूर्ण ग्राहक, शुभचिन्तक, व्यवसायी, प्राविधिक, कारीगर तथा श्रमिक दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
भगवान विश्वकर्माको कृपाले सबैको काम, व्यवसाय र जीवनमा प्रगति, सफलता तथा समृद्धि छाओस्।
🌿🥜 Nutiva Premium Dry Fruits & Organic Food Store परिवारको तर्फबाट विश्वकर्मा पूजाको मंगलमय शुभकामना।
स्वस्थ जीवनका लागि – प्राकृतिक र प्रिमियम खाद्य सामग्री।