Chandrama Commercial Poultry and Breeding

Chandrama Commercial Poultry and Breeding हामी गुणस्तरीय र स्वस्थ १ दिने ब्रोइलर (Cobb 500)
चल्ला उत्पादन गर्छौं।

25/01/2026

१ दिने ब्रोइलर चल्लाको मूल्य फेरि बढ्यो

एक दिने कमर्सियल ब्रोइलर चल्लाको किसान दर फेरि वृद्धि भएको छ। २०८२ माघ १२ गते सोमबार देखि लागू हुने गरी १ दिने ब्रोइलर चल्लाको मूल्य रु. ९०/- कायम गरिएको छ।

12/01/2026

मिति २०८२ पुस २८ गते सोमबार देखि लागु हुने गरी १ दिने ब्रोईलर चल्लाको मुल्य रु ७०/- कायम गरिएको छ।
नेपाल ह्याचरी उद्योग संघ
नेपाल दाना उद्योग संघ

07/01/2026

मिति २०८२ पुस १७ गते बिहिबार देखि लागु हुने गरी १ दिने ब्रोईलर चल्लाको मुल्य रु ६०/- कायम गरिएको छ।
नेपाल ह्याचरी उद्योग संघ
नेपाल दाना उद्योग संघ

06/01/2026

आज मंगलबार

29/12/2025
राष्ट्रीय पोल्ट्री दिवस २०८२ पौष १७ गते
28/12/2025

राष्ट्रीय पोल्ट्री दिवस २०८२ पौष १७ गते

Chandrama Commercial Poultry and Breeding को संस्थापक Mahendra Dallakoti श्री सूर्य किरण किसान बचत तथा ऋण सहकारी संस्थाक...
27/12/2025

Chandrama Commercial Poultry and Breeding को संस्थापक Mahendra Dallakoti श्री सूर्य किरण किसान बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनु भएकोमा हार्दिक बधाई तथा नयाँ कार्यकालको शुभकामना |

नेपाल ह्याचरी उद्योग संघको नयाँ कार्यसमितिलाई बधाई र शुभकामना
26/12/2025

नेपाल ह्याचरी उद्योग संघको नयाँ कार्यसमितिलाई बधाई र शुभकामना

नववर्ष २०८२ को शुभकामना!
14/04/2025

नववर्ष २०८२ को शुभकामना!

Address

Khairahani-1, Chitwan
Chitwan
44203

Telephone

+9779855063102

Website

Alerts

Be the first to know and let us send you an email when Chandrama Commercial Poultry and Breeding posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandrama Commercial Poultry and Breeding:

Share