28/07/2026
तपाईंहरूले धेरै दिनदेखि पर्खिरहनुभएको नयाँ Chocolate Collection अब महावीर किराना, धनगढी मा आइपुगेको छ। 🎉
🚚 ट्रान्सपोर्टबाट २०–२५ कार्टुन नयाँ Stock भित्रिएको छ।
🍫 Imported Chocolates
🌈 Jelly
☁️ Marshmallow
🍬 Candy Collection
Retail होस् वा Wholesale, सबैका लागि उपलब्ध।
📍 महावीर किराना, धनगढी
छिट्टै आउनुहोस्, मनपर्ने Chocolate सकिनुअघि! 😍🍫