Ramro - Heavenly Bites

Ramro - Heavenly Bites Fast-selling, Premium Quality Bakery products that Taste Heavenly! FOR DEALERSHIP ENQUIRES:
Send whatsapp to: +977-9801700071 This also garnered a huge response.

RP Bakery was established in 2012 in the most remote area of Nepal - the Far West (Sudur Paschim as known locally) with a mission to supply high quality premium bakery products to the local market - initially just breads and buns. Our brand - Modern - caught on the the customer like fire as these basic necessities like bread were not available to them hitherto. Inspired by the response from our cu

stomers, we decided to foray into freshly baked bakery cookies -under the brand name - "Ramro" (simply meaning "Good") unique flavors and discerning taste - also unheard of in the market up till then. Our focus has always been to never compromise on Quality, Hygiene & Taste. From State-of-the-art infrastructure to the finest Quality Raw Materials - it was truly a commitment to live up to. Our efforts towards the "Quality" goal paid off - We were the first company to be given the National Award for Food Cleanliness and Hygiene at our Factory premise in our very second year of operation! This award from DFTQC, Government of Nepal is truly a feather in our hats and we maintain that standard everyday.

जहाँ प्रेम र मिठास हुन्छ, त्यहाँ हरेक पल Ramro हुन्छ। 💙🦚श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!✨
03/09/2026

जहाँ प्रेम र मिठास हुन्छ, त्यहाँ हरेक पल Ramro हुन्छ। 💙🦚

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना!✨

बुबाको माया शब्दमा कहाँ अटाउँछ र? ❤️त्यसैले, मायालाई मिठो उपहार बनाऔँ। Ramro Father’s Day Gift Hamper Rs. 999/-बुबाका ला...
03/09/2026

बुबाको माया शब्दमा कहाँ अटाउँछ र? ❤️
त्यसैले, मायालाई मिठो उपहार बनाऔँ।

Ramro Father’s Day Gift Hamper Rs. 999/-

बुबाका लागि मिठो कोसेली,
मायाले भरिएको सानो सरप्राइज। 🤎
📍 Available at BBSM (all branches), Big Mart, Salesberry & Fasto.

सबैभन्दा खास मान्छेका लागि, सबैभन्दा खास कोसेली। 🤎🎁बुबाको निस्वार्थ माया, हरेक दिनको साथ र उहाँलाई भन्न बाँकी सबै “Thank...
03/09/2026

सबैभन्दा खास मान्छेका लागि, सबैभन्दा खास कोसेली। 🤎🎁

बुबाको निस्वार्थ माया, हरेक दिनको साथ र उहाँलाई भन्न बाँकी सबै “Thank You” का लागि।
Ramro Father’s Day Gift Hamper Rs. 1,999/-

📍 Available at BBSM (all branches)

03/09/2026

बुबालाई “Thank You” भन्न एउटा मिठो तरिका।

Ramro Father’s Day Gift Hamper Rs. 999/-
किनकि बुबाका लागि उपहार सानो भए पनि, त्यसमा लुकेको माया ठूलो हुन्छ। ❤️

📍 BBSM (all branches), Big Mart, Salesberry & Fasto

03/09/2026

उहाँले जीवनभरि धेरै कुरा दिनुभयो,
अब हाम्रो पालो, केही मिठो दिने। 🤎

Ramro Father’s Day Gift Hamper @ Rs. 1,999/-

बुबाका लागि, मायाले सजिएको एउटा खास कोसेली।

📍 Available at BBSM (all branches)

राखीको बन्धन, मायाको मिठाससँगै! ❤️हरेक पल बनोस् अझै विशेष, हरेक Bite खुसीको पल। ✨
28/08/2026

राखीको बन्धन, मायाको मिठाससँगै! ❤️
हरेक पल बनोस् अझै विशेष, हरेक Bite खुसीको पल। ✨

हरेक Bite खुसीको पल, हरेक सम्बन्धमा मिठास ❤️यस रक्षाबन्धनमा दिदीबहिनी र दाजुभाइको मायालाई अझ मिठो बनाऔँ। Rakshya Bandhan...
26/08/2026

हरेक Bite खुसीको पल, हरेक सम्बन्धमा मिठास ❤️

यस रक्षाबन्धनमा दिदीबहिनी र दाजुभाइको मायालाई अझ मिठो बनाऔँ।
Rakshya Bandhan Gift Hamper रु. 999 मा मायाले भरिएको सुन्दर शगुन।

📍 Available at BhatBhateni(all location) & Metro Market

उही माया, उस्तै नौकझोंक ❤️राखीको त्यो मिठो बन्धनमा, माया पनि होस् अनि मिठास पनि।यस रक्षा बन्धनमा आफ्नो दाजुभाइ, दिदीबहिन...
25/08/2026

उही माया, उस्तै नौकझोंक ❤️
राखीको त्यो मिठो बन्धनमा, माया पनि होस् अनि मिठास पनि।

यस रक्षा बन्धनमा आफ्नो दाजुभाइ, दिदीबहिनीलाई मायाले भरिएको Ramro Gift Hamper को साथ शगुन।
🎁 Rakshya Bandhan Gift Hamper — रु. 999 मात्र
📍 Available at Bhat-Bhateni (All Locations) & Metro Mart
हरेक Bite खुसीको पल✨️

24/08/2026

उही माया, उस्तै नौकझोंक 🫶🏻
तर उपहारमा सधैं केही Ramro हुनुपर्छ।

यो रक्षा बन्धनमा आफ्नो दाजुभाइ, दिदीबहिनीलाई मायाले भरिएको Ramro Rakshya Bandhan Gift Hamper दिऔँ।

किनकि केही सम्बन्धहरूलाई शब्द होइन, मिठो उपहारले पनि माया महसुस गराउँछ। ✨️

🎁 Rakshya Bandhan Gift Hamper रु. 999
📍 Available at Bhat-Bhateni (All Locations) & Metro Mart

उही माया, उस्तै नौकझोंक, अनि सधैंभरि साथ
हरेक Bite, खुसीको पल ❤️✨

उही माया, उस्तै नौकझोंक ❤️तर उपहारमा सधैं केही Ramro हुनुपर्छ। 🎁यो रक्षा बन्धनमा आफ्नो दाजुभाइ, दिदीबहिनीलाई मायाले भरिए...
24/08/2026

उही माया, उस्तै नौकझोंक ❤️
तर उपहारमा सधैं केही Ramro हुनुपर्छ। 🎁

यो रक्षा बन्धनमा आफ्नो दाजुभाइ, दिदीबहिनीलाई मायाले भरिएको Ramro Rakshya Bandhan Gift Hamper दिऔँ।

किनकि केही सम्बन्धहरूलाई शब्द होइन, मिठो उपहारले पनि माया महसुस गराउँछ। ❤️

🎁 Rakshya Bandhan Gift Hamper — रु. 999
📍 Available at Bhat-Bhateni (All Locations) & Metro Mart

उही माया, उस्तै नौकझोंक, अनि सधैंभरि साथ
हरेक Bite, खुसीको पल ❤️✨

Address

Godawari 05
Dhangarhi
10019

Alerts

Be the first to know and let us send you an email when Ramro - Heavenly Bites posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramro - Heavenly Bites:

Shortcuts

Share