Bahing Bangur Palan

Bahing Bangur Palan Bahing bangur palan is a sole ownership farm situated at bishnupadhuka,dharan, which targets in producing high quality pigs and piglets for sale

26/06/2025
26/06/2025
26/06/2025
26/06/2025

Good morning to all my friends.
जिबन सपनाहो र सपनामै रमाउ । साथिहो आज लामो समयपछि यो पेजमा पोस्ट गर्न सुरूवात गरेकोछु करण बेपारको उकाली ओरालीको । हामी नेपालमा उत्पादनमा लागौ, नोकर होईना मालिक बनौ ।

28/03/2025

कृषि नेपालीको लागी ठलै चुनौती भयेको साबित भयेकोछ । कारण ईमानदार कृषक, कृषिमा जानकार प्रशासन र मन्त्रि नहुनु मुख्या समस्य देखिएको छ । कृषि अरू देशमा सहुलियत रकम, अनुदान, घाटामा सरकारको क्षतिपूर्ति ले कृषक कहिले घाटामा जदैना, बिग्रि नहुदा सरकारले खरिद गरिदिने जस्ता नीति पनि अरू देशमा छ र नेपालमा छैन ।
हाम्रो देशको कृषकले अर्कोले जेगरेछ त्ये बेपार गर्दछ त्यो पनी कमजोरीहो । हामीले बिभिन्न कृषि सम्बन्धि बेपार गर्न सकिन्छ ।
एउटा नमुना धान उत्पादन गरेर इन्डियालाई सस्तोमा बेचिन्छ र पछि त्ये चामल महँगोमा खरिद गरिन्छ । त्यसको समाधान सेलर मिलहो । यस्तै कृषक बिच सहयोग हुने किसिमको बेपार बजार हेरफेर गर्दा मुनाफा निश्चित छ ।
जै कषक

10/09/2024

दशै ताका तपाईकै लागी पाठापाठी तयार हुनेछन

Address

Bishnupaduka
Dharan
56700

Telephone

9842173279

Website

Alerts

Be the first to know and let us send you an email when Bahing Bangur Palan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category