29/07/2025
अबको नयाॅ मुल्य प्रतिकेजी रु १२०० मात्र । निशुल्क डेलिभरी । हरेक शनिबार र बुधबार काठमाडौ समेत डेलिभरी हुने ।
मौसमी अफरको अवसरमा धेरैभन्दा धेरै प्रोत्साहन दिनुभएकोमा हार्दिक आभार ।
रेन्बो ट्राउट माछामा मानिसको दिमाग बढाउन अति आवश्यक पर्ने ओमेगा थ्री भन्ने तत्व सबैभन्दा बढी पाइन्छ ।
मानव शरीरका लागि अति आवश्यक १५ वटा एमिनो एसिडमध्ये १० वटा एमिनो एसिड यसमा पाइन्छ ।
काँडा कम र नरम भएका कारण ससाना बालबालिकाले समेत खान सक्ने।
सुत्केरीले पनि खान मिल्ने।
मुटु रोगीका लागि विशेष फाइदा पुग्ने हुन्छ ।
सेतो मासु भएकाले जुनसुकै बिरामीले पनि खान मिल्ने।
Contact: 9841801484 (काठमाडौ), 9810375588 (फार्म)