Rabin Vlog

Rabin Vlog Day to day update about Life

दिनकओ ९-१० लिटर दूध दिने अबको १५ दिनमा ब्याउनी भैंसी आइसक्यो है चाहिनेले सम्पर्क गर्नुहोला ।सम्पर्क नम्बर ९८६९४५३८०७
29/08/2026

दिनकओ ९-१० लिटर दूध दिने अबको १५ दिनमा ब्याउनी भैंसी आइसक्यो है चाहिनेले सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बर ९८६९४५३८०७

25/08/2026

ल है फेरि नयाँ पैलेटो भैंसी यहीँ कार्तिक मा ब्याउनी

सत्यवती ६ जोहाङ खैरेनी, गुल्मी
सम्पर्क नम्बर 9869453807

ल है फेरि नयाँ  पैलेटो भैंसी यहीँ कार्तिक  मा ब्याउनी सत्यवती ६ जोहाङ खैरेनी, गुल्मी सम्पर्क नम्बर 9869453807
25/08/2026

ल है फेरि नयाँ पैलेटो भैंसी यहीँ कार्तिक मा ब्याउनी

सत्यवती ६ जोहाङ खैरेनी, गुल्मी
सम्पर्क नम्बर 9869453807

अबको डेड महिनामा ब्याउने छाकमै ५ मानासम्म दूध दिने भैंसी बिक्रिमा ।सम्पर्क नम्बर ९८६९४५३८०७
19/08/2026

अबको डेड महिनामा ब्याउने छाकमै ५ मानासम्म दूध दिने भैंसी बिक्रिमा ।
सम्पर्क नम्बर ९८६९४५३८०७

Dhakal Agro
19/08/2026

Dhakal Agro

ल है फेरि नयाँ मुर्रा पैलेटो भैंसी यहीँ कार्तिक  २५ मा ब्याउनी सत्यवती ६ जोहाङ खैरेनी, गुल्मी सम्पर्क नम्बर ९८४७५९९७९६
16/08/2026

ल है फेरि नयाँ मुर्रा पैलेटो भैंसी यहीँ कार्तिक २५ मा ब्याउनी

सत्यवती ६ जोहाङ खैरेनी, गुल्मी
सम्पर्क नम्बर ९८४७५९९७९६

Aaba farsi Khana Vaya samparka garau hai
13/08/2026

Aaba farsi Khana Vaya samparka garau hai

09/08/2026

साइलेज बनाउनी प्रक्रिया यहाँ पुग्यो यसमा के गर्दा राम्रो होला साथीहरु ???

08/08/2026

🐕🌽 बाँदर धपाउन खेतबारीको चौकीदार बनेको हाम्रो कुकुर! 🐒😂

मकै 🌽 र तरकारी 🥬 जोगाउन दिनरात ड्युटीमा खटिएको छ हाम्रो वफादार साथी 🐕❤️
बाँदर आएपछि भुक्दै भन्छ— “यो खेततिर आँखा नलगाउनु है!” 😂🐒

किसानको दुःख किसानलाई नै थाहा हुन्छ 🌾❤️
मिहिनेतले लगाएको बाली जोगाउन सबै मिलेर लागौँ। 🙏🌱

#किसानकोदुःख #बाँदरआतंक #मकैबाली #तरकारीखेती #कृषिजीवन #गाउँघरकोजीवन

31/07/2026

मोहि लिएर आउनुस है साथीहरु मकै खाने भए

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Rabin Vlog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share