Hetauda Dairy Industries Private Limited

Hetauda Dairy Industries Private Limited Dairy isn’t just what we do, it’s who we are. Commitment to the Community We are dairy food companies with more than 30 products.
(14)

We are the people who work hard every day caring for our animals and the land so that we can bring you fresh, great-tasting, and nutritious dairy products.

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना!हेटौँडा डेरीका शुद्ध र ताजा उत्पादनहरूसँग मनाउनुहोस् यो विशेष पर्व।     ...
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना!
हेटौँडा डेरीका शुद्ध र ताजा उत्पादनहरूसँग मनाउनुहोस् यो विशेष पर्व।

प्राकृतिक विपत्तिले कसैलाई भन्दैन, तर विपत्तिका बेला सँगै उभिनु नै वास्तविक मानवता हो। हालै रसुवामा गएको बाढी र पहिरोबाट...
30/08/2026

प्राकृतिक विपत्तिले कसैलाई भन्दैन, तर विपत्तिका बेला सँगै उभिनु नै वास्तविक मानवता हो। हालै रसुवामा गएको बाढी र पहिरोबाट विस्थापित हुनुभएका नागरिकहरूको लागि सबैजना एकजुट भएर लागौं।
संकटको यो सामना गर्न हामी सबै एकजुट हौं। प्रभावित सम्पूर्णमा धैर्यधारण गर्ने शक्ति मिलोस् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। 🙏

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसीअन्तर्गतका कम्पनीहरू...

🥣 श्रावण १५ – खीर खाने दिनको हार्दिक शुभकामना! 🌾नेपाली परम्परा, परिवारको साथ र मिठासले भरिएको यो विशेष दिनमा स्वादिलो खी...
31/07/2026

🥣 श्रावण १५ – खीर खाने दिनको हार्दिक शुभकामना! 🌾

नेपाली परम्परा, परिवारको साथ र मिठासले भरिएको यो विशेष दिनमा स्वादिलो खीर बनाएर खुसी साटौं। ❤️

हेटौंडा डेरी इन्डस्ट्रिजका गुणस्तरीय दूध तथा दुग्धजन्य उत्पादनसँग हरेक चम्चामा मिठास, हरेक पलमा अपनत्व। 🥛✨

श्रावण १५ लाई अझ स्वादिलो र अविस्मरणीय बनाऔं।

🌐 hetaudadairy.com.np

#श्रावण१५ #खीरखानेदिन #हेटौंडाडेरी #नेपालीपरम्परा #गुणस्तरीयदूध

🌱असार १५: दही च्युरा खाने दिनको हार्दिक शुभकामना! 🌱नेपाली माटोको सुगन्ध, असारे गीतको भाका र मानो रोपेर मुरी उब्जाउने किस...
28/06/2026

🌱असार १५: दही च्युरा खाने दिनको हार्दिक शुभकामना! 🌱

नेपाली माटोको सुगन्ध, असारे गीतको भाका र मानो रोपेर मुरी उब्जाउने किसानहरूको अथक मिहिनेतको प्रतीक—असार १५ तथा राष्ट्रिय धान दिवसको अवसरमा हार्दिक शुभकामना!

नेपाली संस्कृति र परम्परालाई जोगाउँदै, यो विशेष दिनमा तपाईँ र तपाईँको परिवारको स्वास्थ्य र स्वादलाई थप मिठास दिन हेटौँडा डेरी इन्डस्ट्रीज सदैव प्रतिबद्ध छ। बुईगलमा बसेर होस् वा खेतको गरामा, हाम्रो रैथाने स्वाद र शुद्ध दहीको साथमा यो असार १५ लाई हर्षोल्लासका साथ मनाऔँ।

#दही #चिउरा #राष्ट्रियधानदिवस

हेटौडा हुँदै हिमालसम्म........ हेटौडा डेरी इन्डस्ट्रीज प्राली  #बाचास्वस्थअनिशुद्धताको
22/06/2026

हेटौडा हुँदै हिमालसम्म........ हेटौडा डेरी इन्डस्ट्रीज प्राली
#बाचास्वस्थअनिशुद्धताको

हेटौंडादेखि हिमालसम्मःनेपाली डेरी उद्योगको यात्रामा हेटौंडा डेरीको ...

राष्ट्रिय चिया दिवसको शुभकामना चिया केवल पेय पदार्थ मात्र होइन, यो त दिनभरिको थकाइ बिर्सिने एउटा बहाना पनि हो।☕☕☕       ...
28/04/2026

राष्ट्रिय चिया दिवसको शुभकामना

चिया केवल पेय पदार्थ मात्र होइन, यो त दिनभरिको थकाइ बिर्सिने एउटा बहाना पनि हो।

☕☕☕

"नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा सहयोगी हातहरूमा हार्दिक मंगलमय शुभका...
14/04/2026

"नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा सहयोगी हातहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यो नयाँ वर्षले यहाँको जीवनमा नयाँ ऊर्जा, उत्साह र अभूतपूर्व सफलता प्रदान गरोस् भन्ने कामना गर्दछौँ।"

#2083

ग्याल्पो ल्होसारको शुभकामना! 🎉नयाँ वर्ष खुशी र समृद्धिले भरियोस्।हेटौंडा डेरीको शुद्ध स्वादसँग उत्सव मनाऔं 🥛✨ #ग्याल्पोल...
18/02/2026

ग्याल्पो ल्होसारको शुभकामना! 🎉
नयाँ वर्ष खुशी र समृद्धिले भरियोस्।
हेटौंडा डेरीको शुद्ध स्वादसँग उत्सव मनाऔं 🥛✨

#ग्याल्पोल्होसार

या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता।या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥या ब्रह्माच्युतशंकरप्रभृतिभिर्दे...
23/01/2026

या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा॥
#ज्ञान, बुद्धि र विद्या की देवी माता सरस्वतीको कृपाले सधैं जीवनमा ज्ञानको प्रकाश फैलिएर हरेक दिन नयाँ प्रेरणा प्राप्त होस्।
#सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना।

 #मकर  #संक्रान्ति आजबाट क्रमश दिन लम्बिँदै रात छोटो हुने गर्दछ। घिउ, तरुल, चाकु, सेवन गरेर हामी नेपालीहरूले आफ्नो आफ्नो...
15/01/2026

#मकर #संक्रान्ति
आजबाट क्रमश दिन लम्बिँदै रात छोटो हुने गर्दछ। घिउ, तरुल, चाकु, सेवन गरेर हामी नेपालीहरूले आफ्नो आफ्नो संस्कार अनुसार मनाइने मकर सङ्क्रान्तिको हार्दिक मङ्गलमय शुभकामना।
#घिउ खाउँ स्वस्थ रहौँ।

Address

Makwanpur
Hetauda
44103

Alerts

Be the first to know and let us send you an email when Hetauda Dairy Industries Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hetauda Dairy Industries Private Limited:

Shortcuts

Share