14/04/2025
नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना! 🎉🌸
Agro Ilam परिवारको तर्फबाट तपाईं र तपाईंको परिवारमा
शान्ति, प्रेम र प्रगतिको कामना गर्छौँ। 🌱💚
यस नयाँ वर्षमा हामी अझ धेरै किसानसँग सहकार्य गर्दै
दिगो कृषि र स्थानीय उत्पादनको प्रवर्द्धनमा जुट्नेछौँ।
हाम्रो अभियानमा साथ दिनु भएकोमा धन्यवाद! 🙏