Raj Dhakal

Raj Dhakal मेरो जन्मघर खोटाङ जिल्ला शाकेला गाउँपालिका वडा नं ५, हालको घर इटहरी उपमहानगरपालिका वडा नम्बर १३ खनार र अहिले भने जागिरको सिलसिलामा मलेसियामा कार्यरत छु।

आश धेरै नगर्नुस् तर जिन्दगीमा श्वास रहुन्जेल केही खास गर्नुस..✍️🇳🇵❣️🙏
09/06/2026

आश धेरै नगर्नुस् तर जिन्दगीमा श्वास रहुन्जेल केही खास गर्नुस..✍️🇳🇵❣️🙏

09/06/2026

भिर जाने गाईलाई राम भन्न सकिन्छ, तर काँध हाल्न सकिँदैन है साथीहरू बाँकी हजुरहरूको मर्जी

सबैलाई बुझाउन खोज्दा थाकिन्छ,तर मनलाई बुझ्न सके शान्ति मिल्छ !जीवनको सबैभन्दा साँचो साथी,आफ्नै मनको आवाज हो✍️🇳🇵❣️🙏      ...
09/06/2026

सबैलाई बुझाउन खोज्दा थाकिन्छ,
तर मनलाई बुझ्न सके शान्ति मिल्छ !
जीवनको सबैभन्दा साँचो साथी,
आफ्नै मनको आवाज हो✍️🇳🇵❣️🙏

"जून र ताराहरू त आकाशको शोभा हुन्, मेरो जिन्दगीको उज्यालो त केवल तिमी हौ!" ❤️❣️
09/06/2026

"जून र ताराहरू त आकाशको शोभा हुन्, मेरो जिन्दगीको उज्यालो त केवल तिमी हौ!" ❤️❣️

09/06/2026

अब तपाईँ आफै नै भन्नुस् मेरो कुरा कस्तो लाग्यो यो त तपाईं भिडियो हेरेरै मात्र भन्न सक्नुहुन्छ।

09/06/2026

मैले यो भिडियोमा लास्टमा के भने त? साँच्चै सबैलाई त्यस्तै भैजाओस्।

सपना देख्ने भन्दा पनि सपना देखाउनेहरु झुटा हुन्छन त्यसैले धेरैलाई माया थोरैलाई बिस्वास गर्नुस..✍️🇳🇵🕉️🙏
08/06/2026

सपना देख्ने भन्दा पनि सपना देखाउनेहरु झुटा हुन्छन त्यसैले धेरैलाई माया थोरैलाई बिस्वास गर्नुस..✍️🇳🇵🕉️🙏

अस्पष्ट मात्र होइन, कहाँबाट सुरु गर्ने र कहाँ पुगेर टुंग्याउने भन्ने नै थाहा नहुने गरी छरपस्ट भएको छ जिन्दगी..✍️🇳🇵🕉️🙏   ...
08/06/2026

अस्पष्ट मात्र होइन, कहाँबाट सुरु गर्ने र कहाँ पुगेर टुंग्याउने भन्ने नै थाहा नहुने गरी छरपस्ट भएको छ जिन्दगी..✍️🇳🇵🕉️🙏

"जिन्दगी त्यै हो जो आज बितीराछ!चाहे यो तपाईको योजना हो या कल्पना।". ✍️🇳🇵🕉️
08/06/2026

"जिन्दगी त्यै हो जो आज बितीराछ!
चाहे यो तपाईको योजना हो या कल्पना।". ✍️🇳🇵🕉️

देख्नु भाकै होला फलाम ले फलाम काटेको  म ढुक्क छु एकदिन पिडाले पिडा काट्नेछ.. ✍️👆🙏🇳🇵🕉️
08/06/2026

देख्नु भाकै होला फलाम ले फलाम काटेको
म ढुक्क छु एकदिन पिडाले पिडा काट्नेछ.. ✍️👆🙏🇳🇵🕉️

Address

Itahari Sunsari
Itahari

Website

Alerts

Be the first to know and let us send you an email when Raj Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category