Foodie Woodie

Foodie Woodie Delight Your Taste-buds with the Taste They Deserve !

06/06/2026

ग्राहकहरुको लागि छोटो समयमै रोजाइमा परेको हाम्रो आउटलेट,
अब तपाईँको पालो🫵🏻आउने होइन त? 😍🥤

शनिवारको दिन ……तराईको उखरमाउलो गर्मिमाचिसो मिठो लस्सी नै मुड फ्रेश बनाउने साथी 😋🥤
06/06/2026

शनिवारको दिन ……
तराईको उखरमाउलो गर्मिमा
चिसो मिठो लस्सी नै मुड फ्रेश बनाउने साथी 😋🥤

05/06/2026

मिठो स्वाद, चिसो अनुभव अनि सन्तुष्ट ग्राहक Foodie Woodie ❤️

04/06/2026

गर्मीले हैरान बनायो ? ☀️
अब त उपाय एउटै छ — एक गिलास मिठो अनि चिसो लस्सी 😍🥛
खाने होइन त ?

आउनुहोस, पहिला एस्तो गर्मीमा चिसो लस्सी खाम ☀️🥛दिमाग पनि ठण्डा बनाम, अनि काम तिर लागाम 😄स्वादको मज्जा लिन आउनुहोस् — Foo...
04/06/2026

आउनुहोस, पहिला एस्तो गर्मीमा चिसो लस्सी खाम ☀️🥛
दिमाग पनि ठण्डा बनाम, अनि काम तिर लागाम 😄
स्वादको मज्जा लिन आउनुहोस् — Foodie Woodie 💛

03/06/2026

🔥 आज त जनकपुरको गर्मीले हद नै गर्यो !
यस्तो गर्मीमा चिसो–मिठो लस्सी खाने होइन त ?😍🥛

02/06/2026

गर्मीमा चिसो मिठो लस्सी 😋
“खाने होइन त लस्सी ?”
एक गिलासमै ताजगी, मिठास र राहत ❤️🥛

01/06/2026

🔥 जनकपुरको तापक्रम ३८ डिग्री !
अब यस्तो गर्मीमा चिसो–मिठो लस्सी नखाए के खाने त ? 😋🥤

आउनुहोस्, एक गिलास ताजा लस्सीसँग गर्मीलाई बनाऔं “टाटा Bye Bye” ☀️❄️
साथीभाइ, परिवार सबैसँग आजै आउनुहोस्
स्वाद पनि, शीतलता पनि ! 💛

31/05/2026

गर्मीले सतायो ? ☀️अब चिसो–मिठो लस्सीले मन र शरीर दुबैलाई फ्रेश बनाउने समय 😋🥛

Foodie Woodie द्वारा सञ्चालित“जनकपुर लस्सी” मा आउनुहोस् 💛

एकपटक स्वाद लिनुहोस्, बारम्बार सम्झिनुहुनेछ ❄️

Fresh mix fruits & Juice 😋
30/05/2026

Fresh mix fruits & Juice 😋

Address

Ramandchowk
Kathmandu
44700

Alerts

Be the first to know and let us send you an email when Foodie Woodie posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Foodie Woodie:

Share