dattathakurii

dattathakurii Jumla Nepal

21/04/2026

तपाईंलाई गृहमन्त्री सुधन गुरूङको यो भनाइ कस्तो लाग्यो?

उनी लेख्छन्- वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत-पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्।

मिडिया ट्रायल र प्रायोजित हल्ला त केबल उनीहरूको छट्पटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन।

दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।

21/04/2026

कस्तो आउला बालेन सरकारको बजेट ?
चालु आर्थिक वर्षको संशोधित बजेटको तुलनामा करिब ११ प्रतिशतले घटेर आगामी आर्थिक वर्षको बजेट तयारी हुँदैछ। अर्थ मन्त्रालयले मध्यावधी समीक्षा गर्दै १९ खर्ब ६४ अर्बको बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँ कायम गरेको थियो। राष्ट्रिय योजना आयोगले आगामी जेठ १५ गते प्रस्तुत हुने नयाँ बजेटको सिलिङ १८ खर्ब ९० अर्ब रुपैयाँ तोकेको छ। संशोधित बजेटको आकारभन्दा करिब ११ प्रतिशत अर्थात् करिब २ खर्ब २ अर्ब कमले बजेट लेखन अघि बढेको छ।
थप समाचार कमेन्टमा 👇👇👇

Address

Jumla
PRASAL

Website

Alerts

Be the first to know and let us send you an email when dattathakurii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category