Shree Bagmara Agro

Shree Bagmara Agro Bagmara Agro is a farm that run by women and mother of 2 kids.

Page is operated by "Bagmara agro and tarkari, thatha pasupalan" We are located in Kalikastan Bagmara ward no 33 kaski gandaki province

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनु...
13/04/2026

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनुस् है 🤝

पोखरा बजार क्षेत्र र लेखनाथ बजार क्षेत्र साथै आसपासका ठाउँहरूमा फ्री डेलिभरी सुविधा छ। फोन ९८१ ८० ६३७६५

विशेष सुविधा र मूल्य! 🔥
🐔 सिङ्गै तयार बोईलर कुखुरा:
रु ४१० प्रति किलो (घरमा नै आउँछ)।
BONUS! खुट्टा, टाउको, पाङ्ग्रा, कलेजो फ्री (तौल नगरिने)।

🏡 जिउँदो कुखुरा:
रु ३१० प्रति किलो (घरमा नै आउँछ)।
📢 आजै अर्डर गर्नुहोस्!

कृपया डेलिभरी समय अनुसार हजुरहरूले अर्डर गर्नुहोस हैं।

🙏 नोट: मौसमको कारणले गर्दा चर्को घाममा जिउँदो कुखुरा डेलिभरी गर्न मिल्दैन।

डेलिभरी समय बिहान ९ बजेबाट १२ बजे सम्म। दिनको १ बजेबाट बेलुका ५ बजेसम्म।

#स्वोदेसिउत्पादन

05/04/2026

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनुस् है 🤝

पोखरा बजार क्षेत्र र लेखनाथ बजार क्षेत्र साथै आसपासका ठाउँहरूमा फ्री डेलिभरी सुविधा छ। फोन ९८१ ८० ६३७६५

विशेष सुविधा र मूल्य! 🔥
🐔 सिङ्गै तयार बोईलर कुखुरा:
रु 400 प्रति किलो (घरमा नै आउँछ)।
BONUS! खुट्टा, टाउको, पाङ्ग्रा, कलेजो फ्री (तौल नगरिने)।

🏡 जिउँदो कुखुरा:
रु 300 प्रति किलो (घरमा नै आउँछ)।
📢 आजै अर्डर गर्नुहोस्!

कृपया डेलिभरी समय अनुसार हजुरहरूले अर्डर गर्नुहोस हैं।

🙏 नोट: मौसमको कारणले गर्दा चर्को घाममा जिउँदो कुखुरा डेलिभरी गर्न मिल्दैन।

डेलिभरी समय बिहान ९ बजेबाट १२ बजे सम्म। दिनको १ बजेबाट बेलुका ५ बजेसम्म।

#स्वोदेसिउत्पादन

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनु...
03/04/2026

ग्राहक वर्गहरू । आजबाट पेट्रोलको मूल्य रु. २०२ रुपैयाँ प्रति लिटर भएकोले डेलिभरीमा हामीले रु १० प्रति केजी वृद्धि गरेको जानकारी गराउँछौँ ।

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनु...
02/04/2026

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनुस् है 🤝

पोखरा बजार क्षेत्र र लेखनाथ बजार क्षेत्र साथै आसपासका ठाउँहरूमा फ्री डेलिभरी सुविधा छ। फोन ९८१ ८० ६३७६५

विशेष सुविधा र मूल्य! 🔥
🐔 सिङ्गै तयार बोईलर कुखुरा:
रु 390 प्रति किलो (घरमा नै आउँछ)।
BONUS! खुट्टा, टाउको, पाङ्ग्रा, कलेजो फ्री (तौल नगरिने)।

🏡 जिउँदो कुखुरा:
रु 290 प्रति किलो (घरमा नै आउँछ)।
📢 आजै अर्डर गर्नुहोस्!

कृपया डेलिभरी समय अनुसार हजुरहरूले अर्डर गर्नुहोस हैं।

🙏 नोट: मौसमको कारणले गर्दा चर्को घाममा जिउँदो कुखुरा डेलिभरी गर्न मिल्दैन।

डेलिभरी समय बिहान ९ बजेबाट १२ बजे सम्म। दिनको १ बजेबाट बेलुका ५ बजेसम्म।

#स्वोदेसिउत्पादन

16/03/2026

प्रति केजी रु १० घटेको जानकारी गराउँछौँ।

तपाईँ फ्रेस हाउस हुनुहुन्छ? दिनमा मासु पुगेन ? फोन गर्नुहोस्!!हामीले दिनमा पनि ड्रेसिङ गर्ने हुँदा तपाईँले फ्रेस पाउनुहु...
12/03/2026

तपाईँ फ्रेस हाउस हुनुहुन्छ? दिनमा मासु पुगेन ? फोन गर्नुहोस्!!
हामीले दिनमा पनि ड्रेसिङ गर्ने हुँदा तपाईँले फ्रेस पाउनुहुनेछ।
कारोबार डेलिभरी मा नगद।

पोखरा र लेखनाथका सहरी क्षेत्रमा यो मूल्य लागू हुनेछ। सहरी क्षेत्रभन्दा बाहिर मूल्य फरक पर्नेछ।

डेलिभरी समय हाम्रो राइडर हरुको पोजिसनको हिसाबले हुनेछ।

हामी केही बिहान तयारी गरिएको स्टकमा राख्छौं । यदि हाम्रो बिहानको स्टक सकियो भने हामी अर्डरको हिसाबले ड्रेसिङ गर्छौं।

ड्रेसिङ गर्न परेमा कम्तिमा १५ किलो मासु हुनुपर्नेछ।

हामीसँग स्टक छैन तपाईँको अर्डर सानो छ भने हामीसँग सोध्नुहोल हामी कसै अरुको अर्डर सँग ड्रेसिङ मिलाएर पठाउँछौं।

ड्रेसिङ दिनको ४ बजेसम्म रहनेछ।

04/03/2026

ग्राहक वर्ग भोलि फागुन २१ निर्वाचनको दिनमा सर्भिस नरहेको सूचना यसै पोस्टमार्फत गर्दछौँ। हजुरहरूले भोलिको लागि आजै स्टक गर्नुहुन अनुरोध गर्दछौँ।

हाम्रो सेवा पर्सी फागुन २२ गतेबाट रेगुलर खुल्नेछ।

कर्मचारी चाहियो !!हाम्रो फार्ममा कुखुरा भुत्लाउने ( dressing गर्ने ) कर्मचारी चाहियो। तपाईँसँग राम्रो क्षमता छ यस सम्बन्...
16/02/2026

कर्मचारी चाहियो !!
हाम्रो फार्ममा कुखुरा भुत्लाउने ( dressing गर्ने ) कर्मचारी चाहियो। तपाईँसँग राम्रो क्षमता छ यस सम्बन्धी राम्रो ज्ञान छ भने सम्पर्क गर्नुहोस्। ९८१८०६३७६५ ( अनुभवीले मात्र सम्पर्क गर्नुहोला )

हाम्रो व्यवसाय कस्तो हो बुझ्नुहोला। हाम्रा पोस्टहरूमा हामीले दिने सेवा सबै समेटिएको छ हेर्नुहोला।।

तलब महिनाको रु २० हजार रहनेछ खान र बस्न फ्री हुनेछ
बिहान छिटो उठ्नुपर्नेछ ४:३० बजे बाट दिनको ४ बजेसम्म।

खाना पकाउन पर्दैन खाना तयारी गर्ने एक लेडिज हुनुहुन्छ।
तपाईँलाई खानाको टेस्ट मन पर्दैन भने आफै पनि बनाउन सक्नुहुनेछ।

रक्सी पिउने बानी छ वा बिहान उठ्न गाह्रो लाग्छ भने तपाईँको लागि यो ठाउँ होइन । तपाईँ हामीलाई चाहिए जस्तो हुनुहुन्छ भने मात्र सम्पर्क गर्नुहोस् अन्यथा नगर्नुहोस्।

कृपया लामो समय काम गर्न इच्छुकले मात्र सम्पर्क गर्नुहोस्।

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनु...
26/01/2026

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनुस् है 🤝

पोखरा बजार क्षेत्र र लेखनाथ बजार क्षेत्र साथै आसपासका ठाउँहरूमा फ्री डेलिभरी सुविधा छ। फोन ९८१ ८० ६३७६५

विशेष सुविधा र मूल्य! 🔥
🐔 सिङ्गै तयार बोईलर कुखुरा:
रु ३८५ प्रति किलो (घरमा नै आउँछ)।
BONUS! खुट्टा, टाउको, पाङ्ग्रा, कलेजो फ्री (तौल नगरिने)।

🏡 जिउँदो कुखुरा:
रु २९० प्रति किलो (घरमा नै आउँछ)।
📢 आजै अर्डर गर्नुहोस्!

कृपया डेलिभरी समय अनुसार हजुरहरूले अर्डर गर्नुहोस हैं।

🙏 नोट: मौसमको कारणले गर्दा चर्को घाममा जिउँदो कुखुरा डेलिभरी गर्न मिल्दैन।

डेलिभरी समय बिहान ९ बजेबाट १२ बजे सम्म। दिनको १ बजेबाट बेलुका ५ बजेसम्म।

#स्वोदेसिउत्पादन

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनु...
22/01/2026

१ कल फोनमा बोइलर कुखुरा तपाईंको घरमा 🛖 अब १० वटा सिङ्गै जिउँदो🐔 वा होल चिकेन 🍗 अर्डरमा एक केजी मासु फ्री 🆓हामीसँग जोडिनुस् है 🤝

पोखरा बजार क्षेत्र र लेखनाथ बजार क्षेत्र साथै आसपासका ठाउँहरूमा फ्री डेलिभरी सुविधा छ। फोन ९८१ ८० ६३७६५

विशेष सुविधा र मूल्य! 🔥
🐔 सिङ्गै तयार बोईलर कुखुरा:
रु ३७० प्रति किलो (घरमा नै आउँछ)।
BONUS! खुट्टा, टाउको, पाङ्ग्रा, कलेजो फ्री (तौल नगरिने)।

🏡 जिउँदो कुखुरा:
रु २८० प्रति किलो (घरमा नै आउँछ)।
📢 आजै अर्डर गर्नुहोस्!

कृपया डेलिभरी समय अनुसार हजुरहरूले अर्डर गर्नुहोस हैं।

🙏 नोट: मौसमको कारणले गर्दा चर्को घाममा जिउँदो कुखुरा डेलिभरी गर्न मिल्दैन।

डेलिभरी समय बिहान ९ बजेबाट १२ बजे सम्म। दिनको १ बजेबाट बेलुका ५ बजेसम्म।

#स्वोदेसिउत्पादन

Address

Bagmara Road Kalika Stan
Kaski
977

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 19:00

Telephone

+9779806755581

Website

Alerts

Be the first to know and let us send you an email when Shree Bagmara Agro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share