Jhigu Krishi

Jhigu Krishi This is an organic farm. Where we produce only organic products, like; Sh*take Mushroom, Vermi Compost, Vegetables, etc.

11/07/2026

Organic vermicompost at jhigu krishi farm 9841362521

22/06/2026
वन डिभिजन कार्यालय गाेदावरीकाे सहयाेग, @महतगाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समुह र लालिगुँरास सामुदायिक वन उपभाेक्ता...
03/06/2026

वन डिभिजन कार्यालय गाेदावरीकाे सहयाेग, @महतगाउँ सल्लाघारी सामुदायिक वन उपभोक्ता समुह र लालिगुँरास सामुदायिक वन उपभाेक्ता समितिकाे संयुक्त आयाेजनामा संचालित ३ दिने सिईताके च्याउ खेती तालिमका सहभागिहरू यस फार्ममा भिजिट गर्दै । हजुरहरूकाे उज्जवल भविष्यकाे कामना सहित हाम्राे फार्म भिजिट गर्नु भएकाेमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छाैँ ।

24/05/2026

माटो हाम्रो सुन जस्तै, जोगाऔं है मिलेर,
भर्मी कम्पोस्ट प्रयोग गरौं, खेती गरौं हाँसेर ।
रासायनिक मल बिर्सेर, प्रकृतिसँग जोडिऔं,
हरियो बाली, स्वस्थ जीवन, नयाँ बाटो रोजौं ।
contact 9841362521

11/01/2026

Address

Baghmare Patio, Changunarayan/08
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Jhigu Krishi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhigu Krishi:

Shortcuts

Share