सुदुर पशचिम घटना र खबर

Directions

सुदुर पशचिम घटना र खबर news , event and ersult NEB or CTEVT

26/01/2026

आसन्न चुनावमा मुख्यतः ३ र कुल चार कित्ता हरू प्रतिस्पर्धा मा भएको देखेको छु।
१. यथास्थितिवादी कित्ता को नेतृत्व केपी ओली ले गरिरहेको छ । यसले देश लाई भदौ २२ को अवस्थामा फर्काउन चाहान्छ
२. नवउदारवादी कित्ता । यसको नेतृत्व गगन थापा को कांग्रेसले गरिरहेको छ । नेपाल मा बाँकी भएका सरकारी संरचना बेची खान नपाएर यिनीहरू लाई खपि सक्नु भएको छैन ।
३. फासीवादी कित्ता । रवि - बालेन् नेतृत्वको यो कित्ता लोकप्रियता को फाइदा उठाउँदै देशमा अस्थिरता देसलाई भडखालोमा हालेर आफ्नो स्वार्थ परिपुर्ति गर्न चाहन्छ। यिनीहरू संग मालिकले जे भन्छ त्यो हुबहु गर्न बाहेक केही गर्ने काबिलियत छैन ।
४ अवशेषको रूपमा रहेको प्रतिगामी कित्ता
यसको नेतृत्व राप्रपा ले गरेको छ। यिनीहरू राज संस्था र हिन्दू राज्य को नारा रटेर राजनीतिक रोटी सेकिरहन चाहान्छन् । यिनीहरूले राजनीतिमा खास अर्थ राख्दैनन्।
बाँकी सबै यो वा त्यो यिनै चार कित्तामा हिस्सेदार हुन् । नवउदारवादी र फासीवादी हरुको चुनाव पछि एकै ठाउँमा आएर देसलाई सँगै सक्काउने प्रत्यत्नमा लाग्ने छन्।

Address

Bajhang
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when सुदुर पशचिम घटना र खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category