Amar p. Jaishi - अमर प्र. जैसी

Amar p. Jaishi - अमर प्र. जैसी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Amar p. Jaishi - अमर प्र. जैसी, Grocers, Achham, Kathmandu.

24/09/2026

लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयकमाथि आवश्यक परामर्श दिँदै सरकारलाई फिर्ता पठाएको छ।

लोकसेवा आयोगले प्रशासन सेवाको (सामान्य प्रशासन समुह) उपसचिव पदको अन्तिम नतिजा!!!!
24/09/2026

लोकसेवा आयोगले प्रशासन सेवाको (सामान्य प्रशासन समुह) उपसचिव पदको अन्तिम नतिजा!!!!

बेरुजु र बेरुजु फर्छ्यौट सम्बन्धि व्यवस्था संघ प्रदेश र स्थानीय तहको लेखापरीक्षण सम्बन्धि लेखापरीक्षण र महालेखापरिक्षण स...
24/09/2026

बेरुजु र बेरुजु फर्छ्यौट सम्बन्धि व्यवस्था
संघ प्रदेश र स्थानीय तहको लेखापरीक्षण सम्बन्धि
लेखापरीक्षण र महालेखापरिक्षण सम्बन्धि कानुनि व्यवस्था 📚️

सरकारी निर्णयमा टिप्पणीको तह घट्यो, ढिलाइ गरे फाइल स्वत: माथि जाने🙏❣️सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई थप ...
17/09/2026

सरकारी निर्णयमा टिप्पणीको तह घट्यो, ढिलाइ गरे फाइल स्वत: माथि जाने🙏❣️
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई थप छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ जारी गरेको छ ।
यसअघि लागू रहेको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ लाई खारेज गरी कानुनी रूपमा थप बाध्यकारी र अधिकारसम्पन्न बनाउन नयाँ नियमावली ल्याइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृतको सरुवा गरेको छ।
15/09/2026

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृतको सरुवा गरेको छ।

खुल्यो है भारी संख्यामा।😃कर्णाली प्रदेशको नवौं, आठौं र सातौं तहका प्राविधिक तथा अप्राविधिक पदहरुको विज्ञापन खुलेको छ ।
15/09/2026

खुल्यो है भारी संख्यामा।😃
कर्णाली प्रदेशको नवौं, आठौं र सातौं तहका प्राविधिक तथा अप्राविधिक पदहरुको विज्ञापन खुलेको छ ।

नतिजा_प्रकाशन सम्बन्धी सूचना। (शाखा अधिकृत) संघिय लोकसेवा आयोग (न्याय/कानून/सरकारी वकिल)
14/09/2026

नतिजा_प्रकाशन सम्बन्धी सूचना। (शाखा अधिकृत)
संघिय लोकसेवा आयोग (न्याय/कानून/सरकारी वकिल)

14/09/2026

हरितालिका तीजकको अवसरमा सम्पुर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना ।

सार्वजनिक(,Public),निजी(Ptivate)र साझेदारी(Parternership) नीति ❣️❣️✍️ ललिता ढुंगाना
13/09/2026

सार्वजनिक(,Public),निजी(Ptivate)र साझेदारी(Parternership) नीति ❣️❣️
✍️ ललिता ढुंगाना

13/09/2026

सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउन संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव🙏❣️
प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदाको अवधि ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहितको ‘सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव’ दर्ता भएको छ ।

Address

Achham
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Amar p. Jaishi - अमर प्र. जैसी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category