Saino Wine

Saino Wine खुसी साट्दै :)

Wish you a joyous Chhath Pooja 🙏❤✨
07/11/2024

Wish you a joyous Chhath Pooja 🙏❤✨

कार्तिक कृष्ण औंशीको दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्...
02/11/2024

कार्तिक कृष्ण औंशीको दिन गाईको पूजा गरिन्छ । गाईको पूजा गरिने भएकोले यस दिनलाई गाई तिहार भनिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर त्यसै दिन लक्ष्मीपूजा पनि गरिन्छ।

01/11/2024

दिपावली २०८१ को हार्दिक शुभकामना 🙏
माता लक्ष्मीले सबैको घरमा वास गरुन 🙏❤️

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई...
31/10/2024

कुकुर तिहार वा नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीको दिन हो। यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने कुकुरको पूजा गर्ने गरिन्छ। कुकुरलाई यमराजको दूत मानिन्छ। कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाइन्छ।

11/10/2024

विजयादशमीको हार्दिक शुभकामना 🙏❤

महाअष्टमीको हार्दिक शुभकामना 🙏❤
10/10/2024

महाअष्टमीको हार्दिक शुभकामना 🙏❤

फूलपातिको हार्दिक शुभकामना 🙏❤
10/10/2024

फूलपातिको हार्दिक शुभकामना 🙏❤

दशैं लाग्यो ✨आज घटस्थापना - जमरा राख्ने दिनको हार्दिक शुभकामना ❤🙏नवरात्री आरम्भ !
03/10/2024

दशैं लाग्यो ✨
आज घटस्थापना - जमरा राख्ने दिनको हार्दिक शुभकामना ❤🙏
नवरात्री आरम्भ !

May the divine craftsman, Vishwakarma, bless you with skill and creativity on this auspicious day.
17/09/2024

May the divine craftsman, Vishwakarma, bless you with skill and creativity on this auspicious day.

आज दर खाने दिनको मिठो शुभकामना 🙏❤️
05/09/2024

आज दर खाने दिनको मिठो शुभकामना 🙏❤️

आज कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिनको सबैमा हार्दिक शुभकामना 🙏❤
02/09/2024

आज कुशे औशी अर्थात बुबाको मुख हेर्ने दिनको सबैमा हार्दिक शुभकामना 🙏❤

Address

Chabahil
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Saino Wine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Saino Wine:

Share

Category