04/10/2025
अहिले अत्यधिक भारी वर्षा का कारण देशको जनजीवन प्रभावित भइरहेको छ सबै जना सचेत तथा सुरक्षित रहन आग्रह गर्दछौ साथै आफ्नो टोल छिमेक वस्तीमा यदि कुनै प्राकृतिक बिपत्तीका कारण कुनै घटना गटेमा सबै मिलेर त्यसको सामना गर्न समेत सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
(जापा किचेन परिवार)