24/09/2023
व्यास- ९, देउरालीमा (राजापानी महादेव मन्दिर नजिकै) रहेको बाख्रा फार्मको लागि १ जोडी कामदार (१ महिला १ पुरुष ) चाहिएको हुँदा इच्छुकले सम्पर्क राख्नुहोला। खान बस्नको साथै आकर्षक तलबको सुबिदा उपलब्ध।
सम्पर्क : ९८६१९५३२२३/ ९८०६५३५५२३