Dangitola Update

Dangitola Update Dangitola Village Dangitola Chowk and our page Dangitola Update about all kinds of spirituality

आज मिति २०८३/०२/०६ गते बुधबार बिहान १०:१५ बजे रतुवामाई नगरपालिका को बारुण यन्त्र (दमकल–Fire Brigade) रतुवामाई नगर कार्यप...
20/05/2026

आज मिति २०८३/०२/०६ गते बुधबार बिहान १०:१५ बजे रतुवामाई नगरपालिका को बारुण यन्त्र (दमकल–Fire Brigade) रतुवामाई नगर कार्यपालिकाको कार्यालय परिसरमा आइपुगेको छ।

साथै, बारुण यन्त्रको ठेक्का प्राप्त गरेको कम्पनीले नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरे पश्चात उक्त बारुण यन्त्रको सेवा यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी गराइन्छ।

यस सेवाले आगलागी लगायत विपद् व्यवस्थापनमा नगरवासीलाई थप सहज, सुरक्षित तथा प्रभावकारी सेवा प्रदान गर्ने विश्वास लिइएको छ।

30/04/2026

महर्षी मेही बाबाको जन्म दिवस मनाउँदै भक्तजनहरु

26/04/2026

Aaja ahile Pura Hawa hundari sahit pani pardai xa

24/04/2026

झुर्किया देखि रतुवामाई नगरपालिका–७ सिजुवा जाने हुलाकी तथा हाइवे जोड्ने सडकको अवस्था अत्यन्तै दयनीय बनेको छ। सडकभरि ठूला-ठूला ढुङ्गा छरिएका छन्, जसले गर्दा सवारी साधन सञ्चालनमा कठिनाइ हुनुका साथै यात्रुहरूलाई निकै सास्ती भइरहेको छ।
स्थानीयवासी, विद्यार्थी, बिरामी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणले ठूलो समस्या भोगिरहेका छन्। सम्बन्धित निकायको ध्यानाकर्षण होस् र यस सडकको यथाशीघ्र मर्मत तथा स्तरोन्नति गरियोस्।

14/04/2026

Happy New Year! २०८३🎊
नयाँ वर्षको हार्दिक शुभकामना! 🎉✨
यो नयाँ सालले तपाईंको जीवनमा
खुशी, सफलता, स्वास्थ्य र समृद्धि ल्याओस्।
पुराना दुःखहरू बिर्सेर नयाँ सुरुवात गर्ने
सुनौलो अवसर बनोस्। 🌸

राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार भारी (४०९२४)मतले बिजयी हुनु भएकोमा माननीय ...
07/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टी मोरङ क्षेत्र नम्बर २ का प्रत्यक्ष तर्फका उम्मेदवार भारी (४०९२४)मतले बिजयी हुनु भएकोमा माननीय कृष्ण कार्की जी उहाँलाई हामी सबै डाङ्गीटोलाको र डाङ्गी टोल अपडेट पेज को तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु जय बालेन सरकार जय नेपाल आमाको जय होस्। परिवर्तन नयाँ सोच युवाशक्ति ✊🇳🇵🙏🔔

जनता आधारभूत विद्यालय को समेत मत गन्ती भयो है साथीहरु डागिंटोला को समय ८:०० new update घन्टी १६९४ 🔔🇳🇵✊सूर्य  ५५८तारा ४१
07/03/2026

जनता आधारभूत विद्यालय को समेत मत गन्ती भयो है साथीहरु डागिंटोला को

समय ८:०० new update
घन्टी १६९४ 🔔🇳🇵✊
सूर्य ५५८
तारा ४१

06/03/2026

Morang 2
TAJA UPDATE 10:10 pm
GHANTI:11724
surya:4557
rukha:3849

06/03/2026
05/03/2026

2082 फागुन २१गते को
को संसदीय निर्वाचन
स्थान: जनता आधारभूत विद्यालय को समापन हुन लागेको दृश्य
समय: ५:१२

Address

Ratuwamai/7 Dangitola Morang
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dangitola Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dangitola Update:

Shortcuts

Share