24/09/2026
🌿 चिसो मौसम सुरु भयो… अब आरोग्य पनि सुरु गरौँ! 🍯
मौसम परिवर्तनसँगै चिसो, घाँटीमा असहजता र रुघाखोकीजस्ता seasonal समस्या देखिन थालेका छन्।
यस्तो मौसममा आफ्नो दैनिक routine मा आरोग्य पञ्चामृत हनी जोड्नुहोस्।
🍯 प्राकृतिक महको मिठास
🌿 दैनिक सेवनका लागि प्राकृतिक साथ
⚡ दिनभर fresh र active feel गर्न सहयोग
☕ तातो पानी वा चियासँग पनि स्वादिलो
आरोग्य पञ्चामृत हनी — चिसो मौसमको प्राकृतिक साथी।
📦 आजै Order गर्नुहोस्
🚚 घरमै Delivery उपलब्ध
📞 Order/Details: 985-1448588
कर्णालीबाट उत्पादन — स्वाद र विश्वासको पहिचान।