Bhansa Achar

Bhansa Achar Give a new taste to your taste bud with our delicious achar 🤤!!!

15/09/2026

२०८३ साल भाद्र ३० गते अकबरे अचार रेडी! तपाईंले चाख्नु भयो त? सम्पर्क नम्बर
゚

05/09/2026

यो काट्दै गरेको तामाको अचार तयारी भैसकेको छ, अब यहाँहरूको इच्छा अनुसार अर्डर गर्न सक्नु हुनेछ।
゚

08/08/2026

ल है श्रावण महिना छ, दिनहुँ पानी पर्छ, बजारमा तरकारी महँगो पर्छ र श्रावण महिना भएर माछा-मासु पनि खानु भएको छैन भने पनि हाम्रो भान्सा अचारको कम्पनीका विभिन्न थरीका अचारहरू यहाँहरूको अर्डरको पर्खाइमा छ। हामीसँग दैनिक नयाँ, ताजा, शुद्ध र अर्गानिक अचार बन्नेछन। यहाँहरूले तु सम्पर्क गर्न सक्नु हुनेछ। सम्पर्क नमबर #9851059405 & #9841125576
゚

01/01/2026

नयाँ वर्षको सुन्दर आगमन,
सपनाहरू सजाउँछ उज्यालो पन।
शान्ति, स्नेह, सफलता ल्याओस्,
नव आशा, नव जोशले जीवन भरियोस्।
Happy New Year 2026!!

18/12/2025

Address

Greenland, Tokha
Kathmandu
446088

Alerts

Be the first to know and let us send you an email when Bhansa Achar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhansa Achar:

Shortcuts

Share