DSR

DSR JPT

27/09/2026

मनाङको ताल गाउँमा बाढी पस्यो, सतर्क रहन आग्रह

मनाङको ताल गाउँमा बाढी पसेको छ। बाढीको जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ।

बिपि राजमार्ग
27/09/2026

बिपि राजमार्ग

27/09/2026

त्रिसुलिनदिमा आएको बाढिले इच्छाकामना ४ र सहिदलखन गाउँपालिका जोड्ने सिलिङटारको झोलुङेपुललाई भेटेको छ । भिडियो तुफान गुरुङ

कालीगण्डकी नदिको कटानले पर्बतको जलजला-८ फर्से गाउँ डुवाएको छ ।
27/09/2026

कालीगण्डकी नदिको कटानले पर्बतको जलजला-८ फर्से गाउँ डुवाएको छ ।

27/09/2026

धादिङको मलेखु नजिक पर्ने परेभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा आवागमन प्रभावित भएको छ। सडकमा खसेको पहिरोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।

अविरल वर्षाका कारण गजुरी १ चालिसेमा त्रिसुली नदीको कटानले केही घरहरूमा क्षति पुगेको छ ।
27/09/2026

अविरल वर्षाका कारण गजुरी १ चालिसेमा त्रिसुली नदीको कटानले केही घरहरूमा क्षति पुगेको छ ।

नारायणगढ  मुग्लिङ सडक खन्डको नाम्सि खोला नजिक को पहिरो
27/09/2026

नारायणगढ मुग्लिङ सडक खन्डको नाम्सि खोला नजिक को पहिरो

25/09/2026

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा निरन्तर परेको वर्षाका कारण पुनः पहिरो खसेको छ।
यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध।
VDO : कुमार बस्नेत (वडा अध्यक्ष)

10/08/2024

Address

Kathmandu

Opening Hours

Monday 11:00 - 23:00
Tuesday 11:00 - 23:00
Wednesday 11:00 - 23:00
Thursday 11:00 - 23:00
Friday 11:00 - 23:00
Saturday 11:00 - 23:00
Sunday 11:00 - 23:00

Telephone

+9779840012754

Website

Alerts

Be the first to know and let us send you an email when DSR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share