Namaste Himalaya Business Consulting & Accounting service

Namaste Himalaya Business Consulting & Accounting service It is located in Nayabasti Pattitar Jorpati near Lords light academy school

Tax rate
21/12/2025

Tax rate

साना व्यवसायी कम्पनीहरूका लागि सम्पूर्ण लेखा सेवा!हामी साना व्यवसायी, प्रबन्धक तथा स्वतन्त्र पेशेवरहरूका लागि विशेष लेखा...
20/09/2025

साना व्यवसायी कम्पनीहरूका लागि सम्पूर्ण लेखा सेवा!

हामी साना व्यवसायी, प्रबन्धक तथा स्वतन्त्र पेशेवरहरूका लागि विशेष लेखा सेवाहरू प्रदान गर्दछौं। तपाईंको व्यवसायलाई अझ व्यवस्थित र सफल बनाउनका लागि हाम्रो सेवाहरूमा समावेश छन्:

📌 मासिक लेखा सेवाहरू
✅ मासिक भ्याट फाइलिङ
✅ मासिक TDS फाइलिङ
✅ कारोबार विवरण प्रविष्टि
✅ बुककिपिङ तथा लेखा प्रणाली सेटअप

📌 वित्तीय व्यवस्थापन
✅ इनभेन्टरी व्यवस्थापन
✅ वित्तीय विवरण तयार पार्ने (Income Statement / Balance Sheet / Cash Flow)
✅ जनरल लेजर संधारण
✅ बैंक खाता मेलमिलाप
✅ अर्धवार्षिक / वार्षिक विक्रेता मेलमिलाप

📌 व्यापारिक सहयोग सेवाहरू
✅ OCR कम्पनी दर्ता
✅ नेपाली टाइपिङ
✅ प्रस्ताव लेखन
✅ व्यापार योजना तयार पार्ने
✅ व्यापार बजेटिङ तथा योजना निर्माण

👉 सहयोगको लागि हामीलाई WhatsApp गर्नुहोस्: +977-9818025135
वा
✉️ Email गर्नुहोस्: [email protected]

आफ्नो व्यवसायलाई अझ सहज, सुरक्षित र व्यवस्थित बनाउनुहोस् — आजै सम्पर्क गर्नुहोस्!
#ब्यवसायिकसेवा

27/05/2025

आन्तरिक राजस्व कार्यालयको सूचना

27/05/2025

करदाताहरुको लागि महत्वपूर्ण सूचना !
अब वार्षिक पैतीस करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने करदाताहरुले अनिवार्य रूपमा केन्द्रीय बीजक अनुगमन प्रणाली (CBMS) मा आबद्ध हुनु पर्नेछ।
👉 CBMS मा आबद्ध हुन आजै सम्पर्क गर्नुहोस।
𝐍𝐞𝐩𝐚𝐥 𝐀𝐜𝐜𝐨𝐮𝐧𝐭𝐢𝐧𝐠 𝐒𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧𝐬 𝐏𝐯𝐭. 𝐋𝐭𝐝
📍 Balaju-16, Kathmandu
📞 01-4970022, 9801030772/71/73/81/82/83
📧 [email protected]

14/04/2025
जीवन अमुल्य छ, समयमा सबैले बिमा गराै ❣️आर्थिक क्षति न्युनिकरणकाे लागि जीवन बिमा। 👫१) जन्मेकाे ३१ दिन देखि १८ बर्ष भन्दा ...
11/02/2025

जीवन अमुल्य छ, समयमा सबैले बिमा गराै ❣️
आर्थिक क्षति न्युनिकरणकाे लागि जीवन बिमा। 👫
१) जन्मेकाे ३१ दिन देखि १८ बर्ष भन्दा कम उमेर भएका बच्चाकाे लागि MY Child Education Protection Plan.🥇
२) १८ बर्ष देखि ५५ बर्ष सम्मका लागि सुभबिष्य बिमा आजिबन आय । 👩‍❤️‍👩
३) १८ बर्ष देखि ५४ बर्ष उमेर समुहकाे लागि DPS Gold plan. 🌻
४) १८ बर्ष देखि ६० बर्ष सम्मका उमेर समुहकाे लागि MTG Plan. 💐
५) १४ वटा घातक राेग लाग्दा ५० लाख सम्मकाे लाईफ केयर 🫁🩸
६) दुर्घटना उपचार खर्च २ लाख र बेडमा बसेर उपचार गर्नुपर्ने अबस्थामा हप्ताकाे २१,०००/ बेड चार्ज (५२ हप्ता सम्म )🫀
७) स्कुल तथा क्याम्पसमा अध्ययनरत बिध्यार्थि हरुकाे लागि दैनिक १ रुपैया, अर्थात बार्षिक ३६५ रुपैयामा ७५,०००/ सम्मकाे दुर्घटना उपचार खर्च पाईन्छ । 🎓
नोट :- फेब्रवरी १०,११,१२ तारिक मिन भबन एजेन्सीमा अभिकर्ता तालिम हुदैछ, आफ्नो चिनजानको साथिहरु लाई तालिममा सहभागि गराएर ABA बोनस कमाउनुहोस् ।
थप जानकारीकाे लागि एजेन्सी ☎️
विकास गुभाजु
९८१८०२५१३५
981-8025135
मेटलाईफ ।

Address

Nayabasti, Patitar Near Lords Light Academy School, Boudha Jorpati Gokarneshwor/06
Kathmandu
00977

Telephone

+9779818025135

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Himalaya Business Consulting & Accounting service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Himalaya Business Consulting & Accounting service:

Share