Bigul- Mustard Oil

Bigul- Mustard Oil Bigul- Mustard Oil is a flagship brand under K.L. Dugar Group, Nepal.

सबैको सहभागिता, समानता र समृद्धिको आधार—हाम्रो संविधान। संविधान दिवस २०८३ को सुअवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण ...
19/09/2026

सबैको सहभागिता, समानता र समृद्धिको आधार—हाम्रो संविधान। संविधान दिवस २०८३ को सुअवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र प्रगतिको मंगलमय शुभकामना!

बिगुल शुद्ध तोरीको तेल सँग अब हरेक परिकार बन्नेछ अझ बेजोड र स्वादिलो। शुद्ध तोरीको दानामा तयार पारिएको यो तेलले खानालाई ...
18/09/2026

बिगुल शुद्ध तोरीको तेल सँग अब हरेक परिकार बन्नेछ अझ बेजोड र स्वादिलो। शुद्ध तोरीको दानामा तयार पारिएको यो तेलले खानालाई स्वास्थ्यवर्धक र स्वादिष्ट दुवै बनाउँछ।
🌟 "हातै चटाउने स्वाद बिगुलको साथ" — आजै आफ्नो भान्सामा भित्राउनुहोस्!

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!
16/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!

दर खाने, व्रत बस्ने र नाचगान गर्ने यस रमाइलो चाड तीजले यहाँको जीवनमा सधैं नयाँ उमङ्ग र उत्साह लिएर आओस्। शुभ तीज !      ...
14/09/2026

दर खाने, व्रत बस्ने र नाचगान गर्ने यस रमाइलो चाड तीजले यहाँको जीवनमा सधैं नयाँ उमङ्ग र उत्साह लिएर आओस्। शुभ तीज !

कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!
11/09/2026

कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!

देशका लागि सर्वस्व अर्पण गर्ने ती वीर सहिदहरूको सपनालाई साकार पार्नु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली हो। जेनजी शहीदहरु...
08/09/2026

देशका लागि सर्वस्व अर्पण गर्ने ती वीर सहिदहरूको सपनालाई साकार पार्नु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली हो। जेनजी शहीदहरुप्रति हार्दिक नमन्।

Experience the gold standard of everyday Nepali cooking with Bigul Mustard Oil! Bring home the authentic taste and tradi...
05/09/2026

Experience the gold standard of everyday Nepali cooking with Bigul Mustard Oil! Bring home the authentic taste and tradition that makes every meal truly special.

गाैरा पर्व तथा श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।
04/09/2026

गाैरा पर्व तथा श्री कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना।

01/09/2026

रसुवा र नुवाकोटमा पहिलो चरणको राहत सामग्री वितरण सम्पन्न।
केएल दुगड ग्रुपले रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारहरूका लागि दुई ट्रक अत्यावश्यक खाद्यान्न सामग्री सफलतापूर्वक वितरण गरेको छ। ❤️🇳🇵
चामल, पिठो, दाल, तेल र चिउरा जस्ता दैनिक उपभोग्य वस्तुहरू नेपाली सेनाको मैथिली ब्यारेकको सहयोगमा प्रभावित परिवारहरूसम्म पुर्‍याइएको छ।
संकटको यस घडीमा हामी साथमा छौँ। 🇳🇵

30/08/2026

Address

Charkhal, Dillibazar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bigul- Mustard Oil posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bigul- Mustard Oil:

Shortcuts

Share