01/06/2026
हार्दिक श्रद्धाञ्जली
आमा गुमाउनु जीवनकै सबैभन्दा ठूलो पीडामध्ये एक हो। उहाँको माया, स्नेह र साथ सधैं तपाईंको हृदयमा जीवित रहनेछ। उहाँसँग बिताएका सुन्दर सम्झनाहरूले यस कठिन समयमा तपाईंलाई शक्ति र सान्त्वना प्रदान गरून्। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, तपाईं र तपाईंको परिवारलाई धैर्य र साहस प्राप्त होस।
बेक एन्ड सेल परिवार