07/09/2026
भदौ २३…
हाम्रो पुस्ताले कहिल्यै बिर्सन नसक्ने एउटा दिन।
जेन–जी आन्दोलनमा ज्यान गुमाएका ७२ अमूल्य जीवनहरूको सम्झनामा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। आफ्नो आवाज र अधिकारका लागि ज्यान गुमाएका ती ७२ अमूल्य जीवनहरूको सम्झनामा, उहाँहरूप्रति सम्मान र श्रद्धाञ्जलीस्वरूप भदौ २३ गते Jugaad दिउँसो १ बजेदेखि मात्र खुल्नेछ।
हार्दिक श्रद्धाञ्जली। 🇳🇵