28/06/2026
🐔 बर्ड फ्लु सम्बन्धी सचेतना
सचेत रहौं, त्रसित होइन। राम्रोसँग (७५°C वा सोभन्दा माथि) पकाएको कुखुराको मासु खान सुरक्षित हुन्छ। सधैं स्वच्छ, ताजा र विश्वसनीय स्रोतबाट कुखुरा खरिद गर्नुहोस् र राम्रोसँग पकाएर मात्र सेवन गर्नुहोस्।
तपाईंको स्वास्थ्य हाम्रो प्राथमिकता हो। सुरक्षित रहौं, स्वस्थ रहौं। 💚
#बर्डफ्लु #खाद्यसुरक्षा #स्वस्थकुखुरा