31/07/2026
🍚 खीर खाने दिनको हार्दिक शुभकामना! 🌾
श्रावण १५ को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि र मिठास सधैंभरि कायम रहोस्।
खीरको मिठास जस्तै तपाईंको जीवन पनि खुशी र सफलताले भरिपूर्ण बनोस्।
Fusion Food परिवारको तर्फबाट हार्दिक शुभकामना! ❤️