Nutriplus

Nutriplus Nutriplus – refined cooking oil, gives you a companion in your kitchen with the ability to cook food to perfection.

It offers a range from soybean to palmolien oil for healthy food, allowing the perfect flavor to flourish from roasting to deep frying.

भान्सामा छिटो र स्वादिलो केही बनाउनु छ? तयार पार्नुहोस् जिरा आलु! Nutriplus Pure Mustard Oil (तोरीको तेल) को बास्ना र शु...
16/09/2026

भान्सामा छिटो र स्वादिलो केही बनाउनु छ? तयार पार्नुहोस् जिरा आलु!

Nutriplus Pure Mustard Oil (तोरीको तेल) को बास्ना र शुद्धताले यो सादा परिकारलाई बनाउँछ अझै विशेष। पूरा सामग्री र बनाउने सजिलो तरिका थाहा पाउन Swipe गर्नुहोस्! ➡️

आजै घरमा ट्राय गरी आफ्नो अनुभव कमेन्टमा सेयर गर्नुहोस्!

यस वर्षको हरितालिका तीजले तपाईंको जीवनमा नयाँ उमङ्ग, सुख, शान्ति र समृद्धि लिएर आओस्।
14/09/2026

यस वर्षको हरितालिका तीजले तपाईंको जीवनमा नयाँ उमङ्ग, सुख, शान्ति र समृद्धि लिएर आओस्।

13/09/2026

Tel chahi Nutriplus Toriko tel nai hunu parcha hai!!

झटपट केही मीठो र पोषिलो खाने मन छ? बनाउनुहोस् तात्तातो पनीर भुर्जी!Nutriplus Soybean Oil ले दिन्छ खानामा सही स्वाद र शुद...
12/09/2026

झटपट केही मीठो र पोषिलो खाने मन छ? बनाउनुहोस् तात्तातो पनीर भुर्जी!

Nutriplus Soybean Oil ले दिन्छ खानामा सही स्वाद र शुद्ध पोषण। आवश्यक सामग्री र बनाउने तरिका Swipe गरी हेर्नुहोस्! ➡️

12/09/2026

बाहिरको फ्रेन्च फ्राइज त सबैलाई मन पर्छ...
तर घरमा Nutriplus Sunflower Oil सँग बनेको फ्रेन्च फ्राइज...
त नम्बर १!

11/09/2026

मेरो घरको स्वादिलो खानाको सानो रहस्य

हल्का, स्वस्थ र स्वादिलो Nutriplus Oil
सनफ्लावर, सोयाबिन र तोरीको तेलका विकल्पसँग अब हरेक परिकार बन्छ अझ मिठो र रमाइलो 😋

बुबासँग भान्सामा बिताएका यी साना क्षणहरू नै जीवनका सबैभन्दा ठूला र मिठा यादहरू हुन्। ❤️स्वास्थ्य र स्वादको उत्कृष्ट संगम...
11/09/2026

बुबासँग भान्सामा बिताएका यी साना क्षणहरू नै जीवनका सबैभन्दा ठूला र मिठा यादहरू हुन्। ❤️

स्वास्थ्य र स्वादको उत्कृष्ट संगम Nutriplus Oil को साथमा आजको दिनलाई अझ विशेष बनाऔँ। समस्त बुबाहरूमा कुशे औंसीको हार्दिक शुभकामना!

10/09/2026

Yo question sodhne bani chai kaile jadaina hai? 😭
J kura ma pani "kina?" "kasari?" "sure ho?"
Tara Nutriplus Soyabean oil ko quality ra taste ma chai full confidence. 😌

हरेक परिकारमा हल्का स्वाद, हरेक थोपामा पोषण! Nutriplus Mustard Oil ले तपाईँको भान्सालाई दिन्छ शुद्धता र तागतको सही संगम।...
09/09/2026

हरेक परिकारमा हल्का स्वाद, हरेक थोपामा पोषण!

Nutriplus Mustard Oil ले तपाईँको भान्सालाई दिन्छ शुद्धता र तागतको सही संगम। स्वादमा हल्का र स्वास्थ्यका लागि उत्तम !

आजै नजिकैको स्टोरबाट वा अर्डर गरी ल्याउनुहोस्! 🛒

09/09/2026

Healthy choices harek sano kura bata suru hunchha, ra mero healthy choice ho Nutriplus Mustard Oil jun swad ra swasthya ko lagi perfect combination ho. 💛

Address

Ktm Reality
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nutriplus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share