Mount Everest Solar Ltd. Pvt,

Mount Everest Solar Ltd. Pvt, At Mount everest solar ltd pvt, safety and quality are the foundation of the trust our customers, partners and employees place in us.

We work closely with our suppliers and partners to achieve the highest quality in the markets we serve.

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!💐

यस नयाँ वर्षले तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, स्वास्थ्य, र समृद्धि ल्याओस्।
जीवनका हरेक पलमा आशा, उत्साह, र प्रेम बढ्दै जाओस्।
गरेका सबै सफल होस्, र नयाँ लक्ष्यहरूमा विजय प्राप्त होस्।

धेरै धेरै मंगलमय शुभकामना सहित!
नयाँ वर्ष २०८३ ले सबैको जीवन उज्यालो बनोस्! 🌟🙏

2082 Happy Dipawali
20/10/2025

2082 Happy Dipawali

26/08/2025

नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण दिदीबहिनीहरुमा सुस्वास्थ तथा दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु।

14/04/2025

“ नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना!

यस नयाँ वर्षले तपाईं र तपाईंको परिवारलाई सुख, शान्ति, स्वास्थ्य, र समृद्धि ल्याओस्।
जीवनका हरेक पलमा आशा, उत्साह, र प्रेम बढ्दै जाओस्।
गरेका सबै यत्नहरू सफल होस्, र नयाँ लक्ष्यहरूमा विजय प्राप्त होस्।

धेरै धेरै मंगलमय शुभकामना सहित!
नयाँ वर्ष २०८२ ले सबैको जीवन उज्यालो बनोस्! 🌟" ”

धन, समृद्धि र सौभाग्यको देवी लक्ष्मी माताको आशीर्वादले हामी सबैको घरभरि सुखको उज्यालो छाओस् 🙏🌟🪔 #शुभदीपावली  #लक्ष्मीपूज...
31/10/2024

धन, समृद्धि र सौभाग्यको देवी लक्ष्मी माताको आशीर्वादले हामी सबैको घरभरि सुखको उज्यालो छाओस् 🙏🌟🪔
#शुभदीपावली #लक्ष्मीपूजा

विजया दशमी,शुभ-दीपावली,नेपाल संवत्-११४५ तथा छठ पर्व २०८१ को पावन अवसरमा शुभेच्छुक,शुभचिन्तक,बुबा-आमा,दाजु-भाई,दिदी-बहिनी...
09/10/2024

विजया दशमी,शुभ-दीपावली,नेपाल संवत्-११४५ तथा छठ पर्व २०८१ को पावन अवसरमा शुभेच्छुक,शुभचिन्तक,बुबा-आमा,दाजु-भाई,दिदी-बहिनी तथा देश विदेशमा रहनु हुने सम्पूर्ण ईस्टमित्र,आफन्तजन एवं साथिहरूमा सुख,शान्ति,समृद्धि,सु-स्वास्थ्य,दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
सबै को जय होस🙏
I miss everyone.🥰

12/04/2024

💐💐💐💐Best wishes💐💐💐💐
To all my respected personalities, well-wishers, well-wishers and dear friends, on the auspicious occasion of New Year 2081,I wish you happiness, peace, prosperity and further progress.

Happy diwali 2080 to all our friends n relatives.
10/11/2023

Happy diwali 2080 to all our friends n relatives.

18/10/2023
18/09/2023

नारीहरूको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण आमा, दिदीबहिनीहरुमा सुस्वास्थ तथा दीर्घायूको हार्दिक शुभकामना व्यक्त गर्दछु।

Address

Lambagar
Kathmandu
44600

Telephone

+9779851057402

Website

Alerts

Be the first to know and let us send you an email when Mount Everest Solar Ltd. Pvt, posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share