Mero Kishan Ltd. मेरो किसान लि.

Mero Kishan Ltd. मेरो किसान लि. Launched during the COVID-19 crisis, it became a trusted name in food security and innovation Join us in transforming the future of farming!

Merokishan Limited is Nepal’s leading agri-enterprise, transforming agriculture through farmer empowerment, cold chain FMCG brands, and fresh produce e-commerce. At Merokishan, we’re redefining agriculture in Nepal with a vision for quality, sustainability, and community growth. By connecting farmers to markets and leveraging end-to-end agricultural technology, we aim to build a sustainable and prosperous farming ecosystem.

'तीजको रहर आयो बरिलै...'हरितालिका तीज २०८३ काे पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमा–छोरीहरूमा हार्दिक मंगलमय शुभकामना ...
13/09/2026

'तीजको रहर आयो बरिलै...'

हरितालिका तीज २०८३ काे पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमा–छोरीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

संसारका सम्पूर्ण बुवाहरूलाई कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! बुवाको सुस्वास्थ्य, दीर्घायु ...
10/09/2026

संसारका सम्पूर्ण बुवाहरूलाई कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनको हार्दिक मंगलमय शुभकामना! बुवाको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ .

बाढीले घर बगायो, तर बाल्यकाल होइन।रसुवा बाढीपछि सेल्टरमा बस्दै आएका बालबालिकाका लागि 𝐌𝐞𝐫𝐨 𝐊𝐢𝐬𝐡𝐚𝐧 ले बाल खेलकुद केन्द्र ब...
05/09/2026

बाढीले घर बगायो, तर बाल्यकाल होइन।

रसुवा बाढीपछि सेल्टरमा बस्दै आएका बालबालिकाका लागि 𝐌𝐞𝐫𝐨 𝐊𝐢𝐬𝐡𝐚𝐧 ले बाल खेलकुद केन्द्र बनाएको छ — जहाँ उनीहरू फेरि खेल्न, हाँस्न र केही बेर सबै दुःख बिर्सन पाएका छन्।

हरेक विपत्तिपछि पनि बालबालिकाको अनुहारमा मुस्कान हुनुपर्छ। 🧡

#रसुवा #बालबालिका

जय श्री कृष्ण! 🦚🙏 शुभ जन्माष्टमी! राधे राधे 💙     #जन्माष्टमी
03/09/2026

जय श्री कृष्ण! 🦚🙏 शुभ जन्माष्टमी! राधे राधे 💙

#जन्माष्टमी

Best wishes for Gaijatra-2083. 🙏🌸 #गाईजात्रा  #सांस्कृतिकसम्पदा
29/08/2026

Best wishes for Gaijatra-2083. 🙏🌸

#गाईजात्रा #सांस्कृतिकसम्पदा

मेरो किसान लिमिटेड परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा जनै पूर्णिमा र रक्षाबन्धनको हार्दिक मंगलमय शुभका...
28/08/2026

मेरो किसान लिमिटेड परिवारको तर्फबाट सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा जनै पूर्णिमा र रक्षाबन्धनको हार्दिक मंगलमय शुभकामना 🙏

कठिन समयमा, हामी सँगै भएर बलियो हुन्छौं।अहिले प्रभावित हुनुभएका सबैलाई सुरक्षा बल र सान्त्वना पुगोस्। सजग रहेर, स्थानीय ...
26/08/2026

कठिन समयमा, हामी सँगै भएर बलियो हुन्छौं।

अहिले प्रभावित हुनुभएका सबैलाई सुरक्षा बल र सान्त्वना पुगोस्। सजग रहेर, स्थानीय राहत प्रयासहरूलाई सहयोग गरेर, र आपतकालीन नम्बरहरू सजिलै उपलब्ध राखेर हामी आ-आफ्नो भूमिका निर्वाह गरौं।

नेपाललाई आफ्नो प्रार्थनामा राख्नुहोस्। 🙏

Happy birthday to our Managing Director, Avinash Silwal sir! Your vision and leadership keep pushing Mero Kishan forward...
10/08/2026

Happy birthday to our Managing Director, Avinash Silwal sir!

Your vision and leadership keep pushing Mero Kishan forward every single day.

Wishing you a year full of good health, happiness and even bigger milestones ahead.💚

खीर एक दिन, तरकारी हरेक दिन 🥦🍚.आजको दिन विशेष छ - खीर खाने दिन! दूध, चामल र प्रेमले बनेको यो मिठो परम्परा, हाम्रा किसानह...
31/07/2026

खीर एक दिन, तरकारी हरेक दिन 🥦🍚.
आजको दिन विशेष छ - खीर खाने दिन! दूध, चामल र प्रेमले बनेको यो मिठो परम्परा, हाम्रा किसानहरूकै मेहनतको फल हो। आफैले बनाउनु भएको खीरको फोटो पठाउनुहोस् है !

🙏 गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरूलाई नमन! माटो, ऋतु र अनुभवी किसानहरूबाट सिक्दै अघि बढ्ने मेरो किसान परिवार...
29/07/2026

🙏 गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरूलाई नमन! माटो, ऋतु र अनुभवी किसानहरूबाट सिक्दै अघि बढ्ने मेरो किसान परिवारलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🌾✨

Address

Bhimsengola Marg, Mid-Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Saturday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+97714115272

Alerts

Be the first to know and let us send you an email when Mero Kishan Ltd. मेरो किसान लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mero Kishan Ltd. मेरो किसान लि.:

Shortcuts

Share