29/07/2026
गुरु पूर्णिमाको शुभकामना
गुरु पूर्णिमाको हार्दिक शुभकामना!
गुरु वर्गको मार्गदर्शन र प्रकृतिका सूक्ष्म शिक्षाहरूले तपाईंको जीवनको बाटो सधैँ उज्यालो बनाइरहुन्; मनमा नयाँ चेतना र ज्ञानको हरियाली छाओस् अनि सुख, शान्ति र समृद्धिको मङ्गलमय फल प्राप्त भइरहोस्।