Hamro Pauwasartap

Hamro Pauwasartap Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Pauwasartap, Grocers, Panchthar, Kathmandu.

28/11/2025

कन्चनजङ्गा बेस क्याम्पको पैदल यात्रा गर्ने क्रममा देखिएको लालिगुरास

सुपरहिटको ट्याग पाएको सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साथ दिएका छन् । आक्रामक ओपनिङ गरेको सिनेमाको डिरेक्टर्स कटलाई दर...
19/11/2025

सुपरहिटको ट्याग पाएको सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साथ दिएका छन् ।

आक्रामक ओपनिङ गरेको सिनेमाको डिरेक्टर्स कटलाई दर्शकले मन पराएका छन् ।

डिरेक्टर्स कटमा थपिएको १५ मिनेटको सिनले सिनेमालाई थप पूर्ण बनाएको दर्शकले प्रतिक्रिया दिएका छन् । डिरेक्टर्स कटमा ‘जारी २’लाई कमेन्ट गर्ने ठाउँ नरहेको धेरैले प्रतिक्रिया दिएका छन् ।

पूर्वी पहाडमा बसोबास गर्ने लिम्बु समुदायको कथा र माओवादीको युद्धले परिवार र समाजलाई पारेको प्रभावलाई जीवन्त रुपमा देखाउँदा दर्शकले मन पराएका छन् ।

अफ्ठ्यारो परिस्थितिमा आफैलाई दुःख दिने व्यक्तिलाई पनि कसरी सहयोग गरिन्छ भन्ने यथार्थको दर्शकले तारिफ गरेका छन् । डिरेक्टर्स कट अगाडि केही आलोचना भए पनि डिरेक्टर्स कटपछि भने सिनेमालाई दर्शकले खुलेर तारिफ गरिरहेका छन् ।

ताप्लेजुङको पहाडी सिरानबाट देखिने कुम्भकर्ण (फक्ताङलुङ) हिमाल — मुन्धुमी आस्थासँग जोडिएको पवित्र हिमशिखर।
14/11/2025

ताप्लेजुङको पहाडी सिरानबाट देखिने कुम्भकर्ण (फक्ताङलुङ) हिमाल — मुन्धुमी आस्थासँग जोडिएको पवित्र हिमशिखर।

12/11/2025

हिमाल जस्तै निश्चल बन्नु तिमी दाग लगाउन आउनेहरु आफै पग्लिएर जाउन

11/11/2025

सङ्कट काल को यथार्थ कथा
जारी 2 बाट हेर्न नभुल्नु होला ।

बिस्व शान्ति ,मानब एकता ,समाज सुधारक, महात्मा, नेपालको १६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द ज्युको १४१औं जन्म जयन्ती...
11/11/2025

बिस्व शान्ति ,मानब एकता ,समाज सुधारक, महात्मा, नेपालको १६ औ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द ज्युको १४१औं जन्म जयन्तीको सु अबसरमा सम्पुर्णमा हार्दिक शुभकामना सहित शान्तिको कामना गर्दछौ।
Quick Facts
जन्म : बि.सं. १९४२ कार्तिक २५ गते, इलाम
मृत्यु : बि.सं. २००५ साल चैत्र २२ गते, पान्थर
राष्ट्रिय विभूति घोषणा : वि.सं. २०६६ साल मंसिर १६

🙏🏻 सेवारो 🙏🏻

10/11/2025

मेरो सोचाइ — सीमित छैन शब्दमा,
न त बाँधिएको परिबन्धमा।
सपना देख्छु, आफ्नै बाटो खोज्छु,
जीवनलाई म अर्थ दिन खोज्छु।
के सोच्छु के हुन्छ,
झन म अल्मलम पर्छु।

तिम्मक वोरक तिम्बुङ पोखरी याथुङ लिम्बुहरुको मुन्धुमि स्थल हो  😍❤तिम्मक = लिम्बु भाषामा बन्दुक पड्केको आवाज सुनिने भएकोले...
01/11/2025

तिम्मक वोरक तिम्बुङ पोखरी याथुङ लिम्बुहरुको मुन्धुमि स्थल हो 😍❤
तिम्मक = लिम्बु भाषामा बन्दुक पड्केको आवाज सुनिने भएकोले तिम्मक वरक भएको भन्ने किंवदन्ती छ।
वरक= लिम्बु भाषामा पोखरी
तिम्मक अपभ्रंस भएर तिम्बुङ भन्ने गरिन्छ यो ४३४० मिटर उचाइमा छ ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिका १ कालिखोला र पाँचथर जिल्लाको याङवरक गाउँपालिका २ फलैचाको सिमानामा पर्छ । 🙏🙏

#ᤀᤠᤏᤡᤕᤠᤰᤌᤢᤱ

01/11/2025

अम्लारी फुङ - सुनाखरी फूल (मायाको प्रतीक फूल) अम्लारी फूङ्ग (सुनखरी फूल)याक्थुङ लिम्बुहरुको पाजाइबा मन्धुम अनुसार रुपका ...
21/10/2025

अम्लारी फुङ - सुनाखरी फूल (मायाको प्रतीक फूल) अम्लारी फूङ्ग (सुनखरी फूल)

याक्थुङ लिम्बुहरुको पाजाइबा मन्धुम अनुसार रुपका धनी सुन्दरी लुप्लिना वङघङमालाई पाजाइबाले सेतो अम्लारी फुङ्ग लाई भर्ताको पातमा बेरेर भलकै लहराले बाधेर मालिङ्गो बासको थाक्रा (काइयो) सहित प्रेमको सौगात दिएको र यस्को साट्टो लुप्लिना बघङमाले पनि गुलाबी अम्लारी फुङ्ग कोम (बिनायो) पंखा, साकफारी, याङघा बासको चोयाले बुनेको जाबे थैलिमा हालेर मायाको कोसेलीको रुपमा पठाई। यसरी एक आपसमा मायाको अन्कुरन पलाएको हुनाले अम्लारी फुङ्ग (सनखरी फुल) लाई याकथुङ लिम्बुहरुले मायाको प्रतिकको रुपमा अर्थ लाग्ने गर्दछ ।
अम्लारि होइन खासमा आम्लारिक फुङ हो। अर्को किबदन्दि अनुसार यो फुल बिषेस जडिबुटि हो । पहिले पहिले यो फुल माटो मै उमेर माटो मै फुल्ने गर्थ्यो । त्यति बेला यो फुल को नाम ला फुङ अर्थात चन्द्र फुल थियो । तर कालान्तर मा यो फुल जो जसले जता ततै टेकेर नस्ट हुन थाले पछि एउटा मात्र बचेको थियो। त्यहि बेला (को आङ आम्लाक ) यहा पनि टेकि मार्छन्। मलाई रुख माथि सारिदिनु भने पछि । जसलाई बचाउन रुखमा सारिएको थियो । त्यहि आम्लाक भन्ने शब्द बाट नै पछि आम्लारि फुङ नामाकरण भएको भन्ने किबदन्ति छ। यसरि टेकेर लोप हुन लागेको फुललाई रुख मा सारेर बचाउनु भयो ।
Amlari Fung - Sunakhari Phul

Address

Panchthar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Pauwasartap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category