KUKL- Sundarijal WTB

KUKL- Sundarijal WTB Melamchi Water Treatment Plant

Old rules do not apply anymore. We are changing history today. Congratulation Corporate Futsal Tournament 2026 Total Tea...
02/08/2026

Old rules do not apply anymore. We are changing history today.
Congratulation
Corporate Futsal Tournament 2026
Total Team=32
Winner
TEAM KUKL
Lu Luf Kunjan KCDeepak Thapa KUKL- Sundarijal WTB

आज मिति 2083/04/04 गते यस शाखा कार्यालयमा कर्यालय प्रमुख को रुपमा लामो समयदेखि   कार्यरत सहायक प्रबन्धक ई. श्री हेम बहाद...
20/07/2026

आज मिति 2083/04/04 गते यस शाखा कार्यालयमा कर्यालय प्रमुख को रुपमा लामो समयदेखि कार्यरत सहायक प्रबन्धक ई. श्री हेम बहादुर बुढाथोकी ज्युको हेड अफिसमा सरुवा भई जानु भएकोमा सफल कार्याकाल को शुभकामना साथै यस शाखा कार्यालयमा कार्यालय प्रमुखको रुपमा सरुवा भैइ आउनु भएका उप-प्रबन्धक ई. श्री नारायण ज्युलाई स्वागत कार्यक्रम ।
सोहि अवसरमा यस शाखा कार्यलयमा नयाँ नियुक्ति भैइ आउनु भएका कर्मचारी हरुलाई समेत स्वागत गर्दछौ ।

मिति:2083-01-10 गते बिहान 8:40 को समयमा यस कायालय हाता मा जङगल बाट बस्ति हुदै यस कायालय भित्र घाहिते भै प्रवोश गरेको रतु...
23/04/2026

मिति:2083-01-10 गते बिहान 8:40 को समयमा यस कायालय हाता मा जङगल बाट बस्ति हुदै यस कायालय भित्र घाहिते भै प्रवोश गरेको रतुवा मिर्गलाइ यस शाखा का कर्मचारी र निकुन्ज कर्मचारी को टोलि ले उदार गरि शिभपुरी नागर्जुन निकुन्ज सुन्दरिजल सेकटर लाइ बुजाएको छ।।

आज मिति २०८२/११/३० गते सुन्दरीजल पानि प्रशोधन केन्द्रको तथा बागमती खोला बाट बर्षाको समयमा थप पानि ल्याउने कार्यको लागि श...
14/03/2026

आज मिति २०८२/११/३० गते सुन्दरीजल पानि प्रशोधन केन्द्रको तथा बागमती खोला बाट बर्षाको समयमा थप पानि ल्याउने कार्यको लागि श्रीमान खानेपानी सचिब विश्वबाबु पुडासैनीज्यु , श्रीमान प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेलज्यु र संचालन बिभाग प्रमुख उमेश बाबु मरहट्टाज्यु बाट निरीक्षण.

23/02/2026

Aerial View Of Sundarijal (Melamchi) Water Treatment Branch.

यस कार्यालयमा काम गरी सेवानिबृत्त हुन भएका बरिष्ठ प्लान्ट अपरेटर श्री सुदर्शन खत्री ज्यू लाई यस कार्यालय तथा खानेपानीका ...
26/11/2025

यस कार्यालयमा काम गरी सेवानिबृत्त हुन भएका बरिष्ठ प्लान्ट अपरेटर श्री सुदर्शन खत्री ज्यू लाई यस कार्यालय तथा खानेपानीका बिभिन्न अंगहरुमा कार्य गरी योगदान पुर्याउनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन सहित बिधाइ गरियो ।।।
यस सुन्दरिजल शाखा कार्यालय परिवार अवकास पछिको जीवन सुखमय रहोस भन्ने कामना गर्दछ💐🎉🎉।
KUKL- Sundarijal WTB
Hem Budhathoki
Sudarsan Khatri

Address

Sundarijal
Kathmandu
01

Alerts

Be the first to know and let us send you an email when KUKL- Sundarijal WTB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KUKL- Sundarijal WTB:

Shortcuts

Share