29/07/2026
आज गुरुपूर्णिमाको अवसरमा मेरो जिवन को पहिलो गुरु मेरा माता पिता तथा सम्पूर्ण गुरुजनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
आज म आफै एउटा अभिवावक र गुरुको रुप मा रहिरहदा मेरा ति सबै गुरुहरु (म) प्रति गरेको मेहनत,मार्गदर्शन र योगदान बुझ्ने मौका पाएकी छु 🙏
आज म जहाँ छु, त्यहाँ पुग्न मार्गदर्शन, ज्ञान र प्रेरणा दिनुहुने मेरा सम्पूर्ण गुरुजनहरुमा हार्दिक नमन 🙏।
गुरुपूर्णिमाको हार्दिक शुभकामना 🙏
गुरुर ब्रह्मा गुरुर विष्णु
गुरुर देवो महेश्वरा
गुरुर साक्षात परम ब्रहमा
तस्मै श्री गुरवे नम
गुरुर ब्रह्मा गुरुर विष्णु
गुरुर देवो महेश्वरा
गुरुर साक्षात परम ब्रहमा
तस्मै श्री गुरवे नम 🙏