03/06/2026
विगत २० वर्षदेखि प्रिती हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ।
Mood बिग्रेको बेला होस् वा केही मिठो खाने रहर चल्दा, तातो सुप होस् वा काँचै खाँदाको क्रन्च, यसको विकल्प छैन। Mood जस्तोसुकै होस्, मात्र एउटा प्याकेट खोलेपछि सबै कुरा ठीक हुन्छ।
हरेक mood को सच्चा साथी, हाम्रो Preeti Noodles.