Safal Multi Store

Safal Multi Store Remember us for Stationery goods,Mobile phones, electrical items, Gift/ Khelauna for kids, Sports goo

31/08/2026

Play Flower Castle tent.
Available in best price. 130cm by 100cm

Pramila Khadka Bista Murari Bista

१९ औ वर्षमा प्रवेश ।आज साउन २३ २०८३ बाट हाम्रो पसल "सफल मल्टी स्टोर" १९ वर्षमा प्रवेश गरेको छ । शुरूवात देखि नै साइवरमा ...
08/08/2026

१९ औ वर्षमा प्रवेश ।
आज साउन २३ २०८३ बाट हाम्रो पसल "सफल मल्टी स्टोर" १९ वर्षमा प्रवेश गरेको छ । शुरूवात देखि नै साइवरमा आएर सहयोग गर्नुहुने देश र विदेशमा रहनुहुने सम्पूर्ण ग्राहक वर्गहरूलाई हार्दिक धन्यवाद । मेरो हजुरबुबाले पुजा गरेर साइवरवाट शुरू भएको पसल सफल बनाउन सहयोग गर्नुहुने पहिलो घरबेटी भाउजु कल्पना अधिकारीज्यू, दोस्रो घरभेटी आमा पुष्पा बिष्टज्यू र हालको घरबेटी अण्टी सुवर्ण बिष्टज्यूलाई धेरै धेरै धन्यवाद । भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौ । कृपया शुरू देखिका हाम्रा ग्राहकले हाम्रो सेवाको विषयमा feedback पठाइदिनुहोला ।
Pramila Khadka Bista Prapti Bista Safal Donna

01/04/2026

भोलि चैत्र १९ गतेबाट शुरू हुन गईरहेको SEE परिक्षामा सामेल हुने सम्पूर्ण भाईबहिनीहरूलाई सफलताको अग्रिम शुभकामना ।

सरस्वती पूजा अर्थात श्री पञ्चमीको अवसरमा विद्यार्थी भाई बहिनीहरू लगायत सम्पूर्णलाई हार्दिक शुभकामना । सबैमा आजको दिनबाट ...
23/01/2026

सरस्वती पूजा अर्थात श्री पञ्चमीको अवसरमा विद्यार्थी भाई बहिनीहरू लगायत सम्पूर्णलाई हार्दिक शुभकामना । सबैमा आजको दिनबाट पढ्ने संस्कृतिको विकास होस् ।

राष्ट्रिय पोशाक एवं टोपी दिवस र अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना ।
01/01/2026

राष्ट्रिय पोशाक एवं टोपी दिवस र अंग्रेजी नयाँ वर्ष २०२६ को शुभकामना ।

Address

Kirtipur-4, Bhatkepati
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 20:00
Friday 07:00 - 20:00
Saturday 07:00 - 10:00
16:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

97714336415

Alerts

Be the first to know and let us send you an email when Safal Multi Store posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Safal Multi Store:

Shortcuts

Share

Category