23/10/2025
✨ शुभ भाई टीका ✨
नेपालको विशेष पर्व भाई टीकाको अवसरमा
डाँफे फुड्स इन्डस्ट्रीज प्रा.लि.
तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक शुभकामना।
दाजुभाइ र दिदीबहिनीबीचको पवित्र सम्बन्ध सधैं मजबुत रहोस्,
सुख, समृद्धि र प्रेमले सबैको जीवन भरियोस्।
– डाँफे फुड्स इन्डस्ट्रीज प्रा.लि. परिवारको तर्फबाट हार्दिक मंगलकामना 💖🇳🇵