Six Villa

Six Villa We are a Nepal-based company specializing in the manufacturing of high-quality potato chips, Nutrela soya chunks, and delicious papad.

कता कता Sixvilla पापड हो जस्तो नि गर्छ ❤️Proudly made in Nepal
21/09/2026

कता कता Sixvilla पापड हो जस्तो नि गर्छ ❤️
Proudly made in Nepal

17/09/2026

Proudly presenting Nepal's quality papad, Sixvilla Papad - Crispy and Crunchy

विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। SIXVILLA — सिर्जनासँगै अघि बढ...
16/09/2026

विश्वकर्मा पूजाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
SIXVILLA — सिर्जनासँगै अघि बढ्दै।
#विश्वकर्मापूजा

माया, विश्वास र साथको यो बन्धन सधैं बलियो रहोस्। सिक्सभिल्ला परिवारको तर्फबाट रक्षाबन्धनको शुभकामना!
28/08/2026

माया, विश्वास र साथको यो बन्धन सधैं बलियो रहोस्।
सिक्सभिल्ला परिवारको तर्फबाट रक्षाबन्धनको शुभकामना!

श्रावण १५ तथा राष्ट्रिय खीर दिवसको हार्दिक शुभकामना।Six Villa सेवई र साबुदाना सँग बनाउनुहोस् स्वादिष्ट खीर र बाँड्नुहोस्...
31/07/2026

श्रावण १५ तथा राष्ट्रिय खीर दिवसको हार्दिक शुभकामना।
Six Villa सेवई र साबुदाना सँग बनाउनुहोस् स्वादिष्ट खीर र बाँड्नुहोस् खुसीका पलहरू।
゚

28/07/2026

The delicious way to stay fit and healthy.

🌾 आषाढ १५ – दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🌾नेपाली परम्परा, किसानको मेहनत र परिवारको मायालाई जोड्ने यस विशेष अवस...
29/06/2026

🌾 आषाढ १५ – दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🌾

नेपाली परम्परा, किसानको मेहनत र परिवारको मायालाई जोड्ने यस विशेष अवसरमा SixVilla कुरुम कुरुम चिउरा ले तपाईंको दही चिउराको स्वादलाई अझ मिठास बनाओस्।

ताजा दही, स्वादिलो चिउरा र आफ्ना प्रियजनसँग बिताएको खुसीका पलहरू नै यस पर्वको वास्तविक उत्सव हुन्।

असार १५ धान दिवसको हार्दिक शुभकामना! दही–चिउरा, हरियाली खेत र खुसीका पलसँगै सबै किसान तथा ग्राहक महानुभावहरूमा सुख, समृद...
29/06/2026

असार १५ धान दिवसको हार्दिक शुभकामना!
दही–चिउरा, हरियाली खेत र खुसीका पलसँगै सबै किसान तथा ग्राहक महानुभावहरूमा सुख, समृद्धि र सफलताको शुभकामना।
#सिक्सभिल्ला_परिवार

28/06/2026

दहि चिउरा - हाम्रो परम्परा

We are a Nepal-based company specializing in the manufacturing of high-quality potato chips, Nutrela soya chunks, and delicious papad.

Craving something crunchy? SixVilla Corn Sticks deliver the perfect balance of taste and crunch in every bite. Open a pa...
23/06/2026

Craving something crunchy? SixVilla Corn Sticks deliver the perfect balance of taste and crunch in every bite. Open a pack and enjoy the moment.

Address

Hatti Gauda Chowk, Way To Tokha Road
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Six Villa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Six Villa:

Shortcuts

Share