26/08/2026
अप्रत्याशित बिनाशकारी बाढीले रसुवा र नुवाकोट जिल्लाको नदी टटीय क्षेत्रमा भएको मानबीय क्षति प्रति यस संघ स्तब्ध एवं अत्यन्त मर्माहत भएको छ । यस बिपत्तिबाट ज्यान गुमाउनुहुनेहरु प्रति गहिरो श्रद्धाञ्जली ब्यक्त गर्दै बेपत्ताहरुको शिघ्र उद्दार तथा घाईतेहरुको स्वास्थ्यलाभको कामना गर्दछौं।
Emergency Helpline numbers:
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999