25/09/2026
संसारभर घातक हतियार पुर्याउन सहज हुने तर किसानसम्म जीवनरक्षक वस्तु र सही मूल्य नपुग्ने..." — सम्माननीय प्रधानमन्त्री बालेन शाहको यो भनाइले आज हरेक सचेत नागरिक र उपभोक्तालाई सोच्न बाध्य बनाएको छ। 💭🌱
सम्माननीय प्रधानमन्त्री बालेन शाहले उठाउनुभएको जलवायु न्याय, आपूर्ति शृङ्खलाको सुधार र स्थानीय आत्मनिर्भरताको एजेन्डालाई आत्मसात् गर्दै काठमाडौँ अर्गानिक्स सधैँ हाम्रा स्थानीय किसान र विषादीरहित उत्पादनको प्रवर्धनमा प्रतिबद्ध छ।
🌾 स्थानीय किसानको मेहनतलाई सम्मान गरौँ
💚 हाम्रो माटो र हिमाली पर्यावरण जोगाऔँ
🥗 भान्सामा शुद्ध र स्वस्थ आहार रोजौँ