31/07/2026
सामाजिक सद्भाव कायम गरौं।
सुनसरीमा भएको घटनालाई लिएर कुनै पनि प्रकारको जातीय, धार्मिक वा साम्प्रदायिक द्वन्द्व, हिंसा र उत्तेजनामा नलागौं। सबै नेपाली एकआपसमा मिलेर शान्ति, सद्भाव र भाइचारालाई बलियो बनाऔं।
कृपया अफवाह नफैलाऔं, कानुनको पालना गरौं, घरमै सुरक्षित बसौं र हिंसा, झडप तथा आन्दोलनमा सहभागी नबनौं।
शान्त नेपाल, सुरक्षित नेपाल — हामी सबैको साझा जिम्मेवारी। 🇳🇵